Trending
Prev Story
Next Story

युक्रेनलाई आगामी वर्ष टिक्न १२५ अर्ब डलर विदेशी सहायता चाहिन्छ : जेलेन्स्की

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
16
16 reads 0 reactions

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सन् २०२७ मा देशको अर्थतन्त्र र सरकारी सञ्चालन कायम राख्न एक खर्ब २५ अर्ब ४५ करोड अमेरिकी डलर बराबरको बाह्य आर्थिक सहायता आवश्यक पर्ने बताएका छन् । जेलेन्स्कीले आफ्ना उच्च क्षेत्रीय …

युक्रेनलाई आगामी वर्ष टिक्न १२५ अर्ब डलर विदेशी सहायता चाहिन्छ : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सन् २०२७ मा देशको अर्थतन्त्र र सरकारी सञ्चालन कायम राख्न एक खर्ब २५ अर्ब ४५ करोड अमेरिकी डलर बराबरको बाह्य आर्थिक सहायता आवश्यक पर्ने बताएका छन् ।

जेलेन्स्कीले आफ्ना उच्च क्षेत्रीय अधिकारीहरूसँगको छलफलमा युक्रेनलाई आगामी वर्ष ११५ अर्ब युरो (करिब १२५ अर्ब ४५ करोड अमेरिकी डलर) बराबरको वैदेशिक आर्थिक सहयोग चाहिने बताएका हुन् ।

उनका अनुसार आगामी वर्षका लागि युरोपेली संघ (ईयू) बाट करिब ९० अर्ब युरो (९८ अर्ब ६८ करोड डलर) बराबरको सहयोग प्रतिबद्धता प्राप्त भइसकेको छ ।

बाँकी २५ अर्ब युरो (२७ अर्ब ४१ करोड डलर) जुटाउने स्रोतबारे भने सरकारले विभिन्न पक्षसँग छलफल गरिरहेको उनले बताएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
युक्रेनमाथि ठुलो हमलाको तयारीमा रूस : जेलेन्स्कीले मागे थप मिसाइल, लिबिया र बाल्टिकमा ड्रोन आक्रमण

युक्रेनमाथि ठुलो हमलाको तयारीमा रूस : जेलेन्स्कीले मागे थप मिसाइल, लिबिया र बाल्टिकमा ड्रोन आक्रमण

यसैबिच, लिबिया र बाल्टिक सागरमा रूसी जहाजमाथि ड्रोन आक्रमण भएपछि रूसले युक्रेनलाई ‘पीडादायी परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको छ।

#जेलेन्स्की #युक्रेन
Compare →
Ekantipur
2d ago
सय मिलियन डलर कमाउने पहिलो डकुमेन्ट्री बन्यो ‘यु क्यान सी एभ्रिथिङ’

सय मिलियन डलर कमाउने पहिलो डकुमेन्ट्री बन्यो ‘यु क्यान सी एभ्रिथिङ’

‘लेटरबक्स’ मा पनि यसले इतिहास रचेको छ । लेटरबक्सका १० लाख प्रयोगकर्ताहरूले हेरेको पहिलो डकुमेन्ट्री फिल्म बनेको छ ।

#डलर
Compare →
Bizshala
2d ago
डलर स्थिर, युरो–पाउन्ड र अस्ट्रेलियन डलरको भाउ घट्यो, बहराइन दिनार महँगियो

डलर स्थिर, युरो–पाउन्ड र अस्ट्रेलियन डलरको भाउ घट्यो, बहराइन दिनार महँगियो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकन डलर, कुवेती...

#डलर
Compare →
Hamro Patro News
2d ago
रुसी आक्रमण तीव्र भएपछि प्याट्रियट क्षेप्यास्त्र दिन अमेरिकासँग जेलेन्स्कीको आग्रह

रुसी आक्रमण तीव्र भएपछि प्याट्रियट क्षेप्यास्त्र दिन अमेरिकासँग जेलेन्स्कीको आग्रह

किएभ । देशका २० वटा क्षेत्रमा एक सातासम्म निरन्तर रुसी आक्रमण भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘प्याट्रियट’ प्रतिरक्षा क्षेप्यास्त्र आपूर्ति स्वीकृत गर्न अमेरिकासँग आग्रह गरेका छन्।...

#जेलेन्स्की
Compare →

Related Stories

World News
Build #2625