Trending
Prev Story
Next Story

रुसी आक्रमण तीव्र भएपछि प्याट्रियट क्षेप्यास्त्र दिन अमेरिकासँग जेलेन्स्कीको आग्रह

Hamro Patro News •
November 23, 2026 • 02:25 AM
2
2 reads 0 reactions

किएभ । देशका २० वटा क्षेत्रमा एक सातासम्म निरन्तर रुसी आक्रमण भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘प्याट्रियट’ प्रतिरक्षा क्षेप्यास्त्र आपूर्ति स्वीकृत गर्न अमेरिकासँग आग्रह गरेका छन्।...

1 / 2
Swipe Photos

किएभ । देशका २० वटा क्षेत्रमा एक सातासम्म निरन्तर रुसी आक्रमण भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘प्याट्रियट’ प्रतिरक्षा क्षेप्यास्त्र आपूर्ति स्वीकृत गर्न अमेरिकासँग आग्रह गरेका छन्। पछिल्ला आक्रमणमा किएभनजिकै छ जना र जापोरिजियामा एक जनाको मृत्यु भएपछि जेलेन्स्कीको यस्तो भनाइ आएको हो।

आइतबार टेलिग्राममा एक पोस्ट लेख्दै जेलेन्स्कीले गत साता रुसले करिब २ हजार ७ सय आक्रमणकारी ड्रोन, १ हजार ४ सय ६० निर्देशित हवाई बम र १ सय ६५ वटा क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिए। तीमध्ये अधिकांश ब्यालिस्टिक क्षेप्यास्त्र रहेको र तिनमा उत्तर कोरियाले उपलब्ध गराएका क्षेप्यास्त्रसमेत समावेश रहेको उनले उल्लेख गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
16h ago
युरोप–रुस तनाव थप चर्किंदै, रुसी कार्गो जहाजमाथि ड्रोन आक्रमण

युरोप–रुस तनाव थप चर्किंदै, रुसी कार्गो जहाजमाथि ड्रोन आक्रमण

आक्रमणपछि जहाजमा लागेको आगो आइतबार दिउँसोसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन

#आक्रमण #रुसी
Compare →
Nagarik News
2d ago
रुसको भीषण क्षेप्यास्त्र आक्रमणः किएभका तीन पुलमा क्षति, आठ जनाको मृ'त्यु

रुसको भीषण क्षेप्यास्त्र आक्रमणः किएभका तीन पुलमा क्षति, आठ जनाको मृ'त्यु

रुसले युक्रेनका विभिन्न सहरलाई लक्षित गरी रातभर गरेको भीषण क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

#क्षेप्यास्त्र #आक्रमण
Compare →
Onlinekhabar
5d ago
अमेरिकामा आक्रमण हुनसक्ने गुप्तचरी सूचनापछि इरानलाई ट्रम्पको चेतावनी

अमेरिकामा आक्रमण हुनसक्ने गुप्तचरी सूचनापछि इरानलाई ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभित्र कुनै पनि प्रकारको आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन् । वासिङ्टन डीसी इरानको सम्भावित निशाना हो कि होइन भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो चेतावनी दिएका हुन् । फिलिपिन्सको राजधानी मनिलामा जारी …

#आक्रमण #अमेरिका
Compare →
Bizshala
6d ago
युक्रेनमा इन्टरनेट सेवा सुस्त, प्रतिबन्ध हटाउन अमेरिका र मस्कसँग जेलेन्स्कीको आग्रह

युक्रेनमा इन्टरनेट सेवा सुस्त, प्रतिबन्ध हटाउन अमेरिका र मस्कसँग जेलेन्स्कीको आग्रह

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सरकार र एलन मस्कसँग युक्रेनको सुरक्षा सुनिश्चित गर्न...

#जेलेन्स्की #अमेरिका
Compare →

Related Stories

World News
Build #2612