Trending
Prev Story
Next Story

अमेरिकी तल्लो सदनमा डेमोक्रेटिक पार्टीको तीन दशकयताकै सबैभन्दा ठूलो बहुमत

Hamro Patro News •
November 23, 2026 • 02:12 AM
2
2 reads 0 reactions

यसै महिना सम्पन्न मिडटर्म (मध्यावधि) निर्वाचनमा डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्को तल्लो सदन 'हाउस अफ रिप्रेजेन्टेटिभ्स' मा कम्तीमा २५८ सिटमा जित हासिल गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार योस...

1 / 2
Swipe Photos

यसै महिना सम्पन्न मिडटर्म (मध्यावधि) निर्वाचनमा डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्को तल्लो सदन 'हाउस अफ रिप्रेजेन्टेटिभ्स' मा कम्तीमा २५८ सिटमा जित हासिल गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार योसँगै डेमोक्रेटिक पार्टीले तीन दशकभन्दा लामो समयपछि तल्लो सदनमा कुनै पनि दलले प्राप्त गरेको सबैभन्दा ठूलो बहुमत सुरक्षित गरेको हो।

एसोसिएटेड प्रेस (एपी) का अनुसार आइतबार नर्थ क्यारोलिनाका डेमोक्रेटिक उम्मेदवार चक हबार्डले आफ्ना रिपब्लिकन प्रतिद्वन्द्वीलाई पराजित गरेसँगै आगामी वर्षको सदनका लागि डेमोक्रेटिक पार्टीको सिट सङ्ख्या २५८ पुगेको हो। कुल ४३५ सदस्यीय तल्लो सदनमा अझै चारवटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आउन बाँकी नै छ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
12h ago
विवाहपछि भिसा बदल्न खोज्ने अमेरिकी महिलालाई अदालतको झट्का, निवेदन खारेज

विवाहपछि भिसा बदल्न खोज्ने अमेरिकी महिलालाई अदालतको झट्का, निवेदन खारेज

आवश्यक कागजात बुझाउँदा पनि अध्यागमन अधिकारीहरूले आवेदन अघि नबढाएको र उमेरको अन्तरलाई आधार बनाएर पटक-पटक सोधपुछ गरेको उनको आरोप थियो।

#अमेरिकी
Compare →
Bizshala
1d ago
अमेरिकी पूर्वराष्ट्रपति जर्ज वासिङ्टनको कपालको एक झुप्पो ४ हजार डलरमा बिक्री

अमेरिकी पूर्वराष्ट्रपति जर्ज वासिङ्टनको कपालको एक झुप्पो ४ हजार डलरमा बिक्री

काठमाडौँ। अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनको कपालको एक झुप्पो लिलामीमा ४ हजार अमेरिकी डलरमा बिक्री भएको...

#अमेरिकी
Compare →
Onlinekhabar
2d ago
अमेरिकी डलर स्थिर, युरो र पाउन्डकाे भाउ बढ्यो

अमेरिकी डलर स्थिर, युरो र पाउन्डकाे भाउ बढ्यो

७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ स्थीर छ । युरो र पाउण्डको भाउ भने हिजोको तुलनामा घटेको छ । अष्ट्रेलियन, क्यानेडियन र सिंगापुर डलरको भाउ पनि …

#अमेरिकी
Compare →

Related Stories

Politics & Governance
Build #2612