Trending
Prev Story
Next Story

विवाहपछि भिसा बदल्न खोज्ने अमेरिकी महिलालाई अदालतको झट्का, निवेदन खारेज

Hamro Patro News •
November 22, 2026 • 02:56 PM
2
2 reads 0 reactions

भारतमा विवाहपछि आफ्नो पर्यटक भिसालाई पति/पत्नी भिसामा परिवर्तन गर्न माग गर्ने एक अमेरिकी महिलाको निवेदन दिल्ली उच्च अदालतले खारेज गरेको छ। भारतीय नागरिकसँग विवाह गर्दैमा विदेशीले भारतमा बस्न वा वि...

1 / 2
Swipe Photos

भारतमा विवाहपछि आफ्नो पर्यटक भिसालाई पति/पत्नी भिसामा परिवर्तन गर्न माग गर्ने एक अमेरिकी महिलाको निवेदन दिल्ली उच्च अदालतले खारेज गरेको छ।

भारतीय नागरिकसँग विवाह गर्दैमा विदेशीले भारतमा बस्न वा विशेष श्रेणीको भिसा पाउन स्वतः अधिकार नहुने अदालतले स्पष्ट पारेको हो।

Read full story at source ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1h ago
विवाहपछि भिसा बदल्न खोज्ने अमेरिकी महिलालाई अदालतको झट्का, निवेदन खारेज

विवाहपछि भिसा बदल्न खोज्ने अमेरिकी महिलालाई अदालतको झट्का, निवेदन खारेज

आवश्यक कागजात बुझाउँदा पनि अध्यागमन अधिकारीहरूले आवेदन अघि नबढाएको र उमेरको अन्तरलाई आधार बनाएर पटक-पटक सोधपुछ गरेको उनको आरोप थियो।

#भिसा #भारत #विवाहपछि
Compare →
Bizshala
12h ago
अमेरिकी पूर्वराष्ट्रपति जर्ज वासिङ्टनको कपालको एक झुप्पो ४ हजार डलरमा बिक्री

अमेरिकी पूर्वराष्ट्रपति जर्ज वासिङ्टनको कपालको एक झुप्पो ४ हजार डलरमा बिक्री

काठमाडौँ। अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनको कपालको एक झुप्पो लिलामीमा ४ हजार अमेरिकी डलरमा बिक्री भएको...

#अमेरिकी
Compare →

Related Stories

Technology
Build #2612