Trending
Prev Story
Next Story

कोरोना कहरपछि बन्द भएको निगाले सिमेन्ट अझै सञ्चालनमा आएन

Hamro Patro News •
November 23, 2026 • 02:21 AM
2
2 reads 0 reactions

७ मंसिर, धनकुटा । आर्थिक संकट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै गएपछि बन्द भएको धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । कोरोन...

1 / 2
Swipe Photos

७ मंसिर, धनकुटा । आर्थिक संकट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै गएपछि बन्द भएको धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

कोरोना महामारीसँगै बन्द भएको उद्योग पुनः सञ्चालन हुने सम्भावना न्यून देखिएपछि त्यहाँ कार्यरत १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् । उद्योग बन्द हुँदा कोशी प्रदेशका पहाडी जिल्लामा सिमेन्ट आपूर्तिसमेत प्रभावित भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
कोरोना कहरपछि बन्द भएको निगाले सिमेन्ट अझै सञ्चालनमा आएन

कोरोना कहरपछि बन्द भएको निगाले सिमेन्ट अझै सञ्चालनमा आएन

७ मंसिर, धनकुटा । आर्थिक संकट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै गएपछि बन्द भएको धनकुटाको एकमात्र ठूलो सिमेन्ट उद्योग ‘निगाले सिमेन्ट’ लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । कोरोना महामारीसँगै बन्द भएको …

#सिमेन्ट #धनकुटा #निगा
Compare →
Arthasansar
21h ago
घोराही सिमेन्टको सेयर संरचना परिवर्तन गर्ने, बोलायो साधारणसभा

घोराही सिमेन्टको सेयर संरचना परिवर्तन गर्ने, बोलायो साधारणसभा

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आफ्नो सेयर संरचना परिवतर्न गर्ने भएको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले छैटौँ वार्षिक...

#सिमेन्ट
Compare →
Ekantipur
18h ago
भन्सार भवन बन्यो, सञ्चालनमा आएन गुलरिया नाका

भन्सार भवन बन्यो, सञ्चालनमा आएन गुलरिया नाका

सन् २००९ मा सहमति भएको गुलरिया-मुर्तिहा नाका भारतीय वन्यजन्तु आरक्ष क्षेत्रमा भन्सारका लागि जग्गा नपाउँदा र सरकारी पहल कमजोर हुँदा संचालनमा आउन सकेको छैन।

#सञ्चालनमा #आएन
Compare →

Related Stories

Technology
Build #2612