Trending
Prev Story
Next Story

१०औं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा मधेशले सुदूरपश्चिमलाई हरायो

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
17
17 reads 0 reactions 4 comments

८ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पुरुष फुटबलतर्फको दोस्रो खेलमा मधेश प्रदेश विजयी भएको छ । सुदूरपश्चिमलाई १-० गोलअन्तरले पराजित गर्दै मधेश प्रदेशले विजयी सुरुवात गरेको हो । पहिलो हाफमा दुबै …

१०औं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा मधेशले सुदूरपश्चिमलाई हरायो

८ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पुरुष फुटबलतर्फको दोस्रो खेलमा मधेश प्रदेश विजयी भएको छ ।

सुदूरपश्चिमलाई १-० गोलअन्तरले पराजित गर्दै मधेश प्रदेशले विजयी सुरुवात गरेको हो । पहिलो हाफमा दुबै टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो ।

मधेस प्रदेशका लागि विकाश दर्लामीले खेलको ५६ औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेल ढिलो गरी सुरु भएका कारण निर्धारितभन्दा समय घटाइएको थियो ।

मधेश र सुदूरपश्चिमको खेल ३५–३५ मिनेटमा झारिएको थियो ।

यसअघि मंगलबार नै भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई पराजित गरेको थियो ।

यसैबीच बुधबार पहिलो खेल त्रिभुवन आर्मी क्लव र लुम्बिनी प्रदेशबीच हुनेछ भने दोस्रो खेल कोशी प्रदेश र बागमती प्रदेशबीच हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
21h ago
दशौं राष्ट्रिय खेलकुद: पुरुष फुटबलमा मधेशको विजयी सुरुवात

दशौं राष्ट्रिय खेलकुद: पुरुष फुटबलमा मधेशको विजयी सुरुवात

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पुरुष फुटबलतर्फको दोस्रो खेलमा मधेश प्रदेश विजयी भएको छ ।

#मधेश #विजयी #खेलकुद
Compare →
Ekantipur
21h ago
दसौं राष्ट्रिय खेलकुद : फुटबलमा मधेश प्रदेश विजयी

दसौं राष्ट्रिय खेलकुद : फुटबलमा मधेश प्रदेश विजयी

सुदूरपश्चिमलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै मधेश प्रदेशले विजयी सुरुवात गरेको हो ।

#मधेश #सुदूरपश्चिम #विजयी
Compare →
Hamro Patro News
1h ago
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता :  सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्दै बागमती विजयी

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता :  सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्दै बागमती विजयी

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । वीरेन्द्रनगर रङ्गशालामा भएको खेलमा बागमतीले सुदूरपश्च...

#सुदूरपश्चिम #खेलकुद
Compare →
Bizshala
2d ago
सुदूरपश्चिममा विकास बजेट खर्च गर्नै सकस, ३७ अर्बको बजेट कार्यान्वयनमा राजनीतिक विवाद बाधक

सुदूरपश्चिममा विकास बजेट खर्च गर्नै सकस, ३७ अर्बको बजेट कार्यान्वयनमा राजनीतिक विवाद बाधक

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा पूरक बजेट ल्याउने प्रक्रिया अन्योलमा परेको...

#सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2624