Trending
Prev Story
Next Story

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता :  सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्दै बागमती विजयी

Hamro Patro News •
November 25, 2026 • 07:56 AM
10
10 reads 0 reactions

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । वीरेन्द्रनगर रङ्गशालामा भएको खेलमा बागमतीले सुदूरपश्च...

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता :  सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्दै बागमती विजयी

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । वीरेन्द्रनगर रङ्गशालामा भएको खेलमा बागमतीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको हो

बागमतीले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको थियो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा ११२ रन बनाएको थियो । सुदूरका लागि ओपनर मनिषा बोहराले ३० रन बनाइन् । खेलको अन्तिमतिर ब्याटिङ गर्न आएकी अनु कडायतले महत्त्वपूर्ण २३ रनको नटआउट पारी खेलिन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3h ago
दशौं राष्ट्रिय खेलकुद : बागमतीसँग सुदूरपश्चिम सात विकेटले पराजित

दशौं राष्ट्रिय खेलकुद : बागमतीसँग सुदूरपश्चिम सात विकेटले पराजित

बागमतीलाई जिताउन महत्वपूर्ण ५५ रनको नटआउट पारी खेलेकी हेलिषा गुरुङ प्लेयर अफ द म्याच बनिन्।

#सुदूरपश्चिम #बागमती #पराजित
Compare →
Ekantipur
3h ago
राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा बागमतीले सुदूरपश्चिमलाई हरायो

राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा बागमतीले सुदूरपश्चिमलाई हरायो

दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत बागमतीलाई सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य १८ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।

#सुदूरपश्चिम #बागमती #खेलकुद
Compare →
Bizshala
2d ago
बागमती–विष्णुमतीलाई पुरानै स्वरूपमा फर्काउने सरकारको घोषणा, काठमाण्डौलाई हरित र बस्नयोग्य सहर बनाइने

बागमती–विष्णुमतीलाई पुरानै स्वरूपमा फर्काउने सरकारको घोषणा, काठमाण्डौलाई हरित र बस्नयोग्य सहर बनाइने

काठमाण्डौ । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती...

#बागमती
Compare →

Related Stories

Sports
Build #2625