Trending
Prev Story
Next Story

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

Hamro Patro News •
November 22, 2026 • 09:52 AM
2
2 reads 0 reactions

नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ। कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्ष तीन हजार २२३ विद्युतीय सवार...

1 / 2
Swipe Photos

नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ।

कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्ष तीन हजार २२३ विद्युतीय सवारी (इभी) गाडी उक्त नाकाबाट नेपाल भित्रयाइएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
4h ago
कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ।

#विद्युतीय #सात #सवारीसाधन
Compare →
Ekantipur
3h ago
कोरला नाकाबाट ४ महिनामा ७ हजार विद्युतीय सवारीसाधन आयात

कोरला नाकाबाट ४ महिनामा ७ हजार विद्युतीय सवारीसाधन आयात

रसुवागढी नाका बन्द भएपछि कोरलानाबाट आयात बढ्दा मुस्ताङ भन्सारले चार महिनामै १२ अर्ब ५५ करोड रुपैयाँ राजस्व उठायो।

#विद्युतीय #नाका #कोरला
Compare →
Bizshala
2h ago
कोरला नाकाबाट ईभी आयातमा उछाल, चार महिनामै भित्रिए ७ हजार गाडी, भन्सारको वार्षिक लक्ष्य पनि नाघ्यो

कोरला नाकाबाट ईभी आयातमा उछाल, चार महिनामै भित्रिए ७ हजार गाडी, भन्सारको वार्षिक लक्ष्य पनि नाघ्यो

काठमाण्डौ । चीनसँग जोडिएको मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्रिने विद्युतीय सवारीसाधन (ईभी) को संख्या ह्वात्तै...

#नाका #कोरला #आयात
Compare →
Onlinekhabar
2d ago
सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

४ मंसिर, मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकाका तीन वडा जोड्ने कालीगण्डकी नदीमाथिको लेते–धम्पु मोटरेबल पुल निर्माण सात वर्ष बितिसक्दा पनि सम्पन्न हुनसकेको छैन । निर्माणमा चरम ढिलासुस्ती हुँदा पुल पछिल्लो १० महिनादेखि अलपत्र परेको छ । गण्डकी …

#सात
Compare →

Related Stories

Technology
Build #2612