Trending
Prev Story
Next Story

कोरला नाकाबाट चार महिनामै ७ हजार विद्युतीय गाडी आयात, भन्सार लक्ष्यभन्दा साढे ३ अर्ब बढी राजस्व संकलन

Hamro Patro News •
November 22, 2026 • 06:41 AM
2
2 reads 0 reactions

मुस्ताङ । नेपाल–चीन सीमा कोरला नाकाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामै ७ हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षभरि यही नाकाबाट ३ हजार २२३ वटा इभी आयात भएकामा यस वर्...

1 / 2
Swipe Photos

मुस्ताङ । नेपाल–चीन सीमा कोरला नाकाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामै ७ हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षभरि यही नाकाबाट ३ हजार २२३ वटा इभी आयात भएकामा यस वर्ष चार महिनामै त्यसको दोब्बरभन्दा बढी सवारीसाधन भित्रिएका हुन्।

मुस्ताङ भन्सार कार्यालयका अनुसार साउनमा १००, भदौमा १ हजार २५३ तथा असोज र कात्तिकमा ५ हजार ६४७ वटा इभी आयात भएका छन्। छोटो अवधिमै यति ठूलो संख्यामा विद्युतीय सवारीसाधन भित्रिएको यो पहिलो घटना भएको भन्सार कार्यालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( aarthiknews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
54m ago
कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ।

#नाका #इभी #विद्युतीय
Compare →
Ekantipur
18m ago
कोरला नाकाबाट ४ महिनामा ७ हजार विद्युतीय सवारीसाधन आयात

कोरला नाकाबाट ४ महिनामा ७ हजार विद्युतीय सवारीसाधन आयात

रसुवागढी नाका बन्द भएपछि कोरलानाबाट आयात बढ्दा मुस्ताङ भन्सारले चार महिनामै १२ अर्ब ५५ करोड रुपैयाँ राजस्व उठायो।

#नाका #विद्युतीय #आयात
Compare →
Bizshala
3d ago
वीरगन्ज भन्सार द्वारा कार्तिकमा लक्ष्यभन्दा १५ करोड बढी राजस्व संकलन

वीरगन्ज भन्सार द्वारा कार्तिकमा लक्ष्यभन्दा १५ करोड बढी राजस्व संकलन

काठमाण्डौ । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकमा १७ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।...

#भन्सार #लक्ष्यभन्दा #राजस्व
Compare →
Onlinekhabar
3d ago
वीरगञ्ज भन्सारको राजस्व संकलन लक्ष्यभन्दा बढी

वीरगञ्ज भन्सारको राजस्व संकलन लक्ष्यभन्दा बढी

३ मंसिर, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिक महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार गत कात्तिकमा १७ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । सो महिनामा १७ अर्ब …

#भन्सार #लक्ष्यभन्दा #राजस्व
Compare →

Related Stories

Technology
Build #2612