चीनको विद्युतीय विमानले भर्यो उडान, एकपटक चार्ज गर्दा ४०० किलोमिटर उड्ने
काठमाडौं । चीनले विकास गरेको नयाँ विद्युतीय यात्रुवाहक विमानले पहिलो मानवसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ । १० टन तौलको उक्त विमानले शनिबार पूर्वी चीनको शान्दोङ प्रान्तस्थित बिन्झोउ सह...