काठमाडौँ – कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले टस जितेर ‘फिल्डिङ’ रोजेको छ ।
नेपाल र युएईबीचको खेल दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा भइरहेको छ । जारी प्रतियोगितामा दुईवटै टोली पहिलो जितको आफ्नो पक्षमा पार्ने सोचमा छन् । नेपालले पहिलो खेलमा भारत ‘ए’ र युएईले पाकिस्तान ‘ए’ सँग हार व्यहोरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )