Trending
Prev Story
Next Story

एसिया कप राइजिङ स्टार्सः वैभव सूर्यवंशी २६ रनमा आउट, पवनले लिए विकेट

Nagarik News •
November 20, 2026 • 10:54 AM
3
3 reads 0 reactions

एसिया कप राइजिङ स्टार्स प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले अहिले भारत ए सँग प्रतिस्पर्धा गरिरहेको छ।

एसिया कप राइजिङ स्टार्सः वैभव सूर्यवंशी २६ रनमा आउट, पवनले लिए विकेट

एसिया कप राइजिङ स्टार्स प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले अहिले भारत ए सँग प्रतिस्पर्धा गरिरहेको छ।

भारतका विष्फोटक ब्याट्सम्यानको पहिचान बनाएका वैभव सूर्यवंशी २६ रनमा बोल्ड भएका छन् । पवन सर्राफले ११औं ओभरको तेस्रो बलमा उनलाई २६ रनमा बोल्ड गराएका हुन्।

भारत ए विरुद्ध नेपालले कसिलो बलिङ प्रदर्शन गरेको छ। दोहामा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको भारत एले ११ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ४२ रन बनाएको छ।

प्रकाशित: ४ मंसिर २०८३ १६:३९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
7h ago
राइजिङ स्टार्स एसिया कप : भारत ‘ए’ सँग भिड्दै नेपाल

राइजिङ स्टार्स एसिया कप : भारत ‘ए’ सँग भिड्दै नेपाल

नेपालले आज शुक्रबार एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ। कतारको दोहामा जारी प्रतियोगिताअन्तर्गत...

#भारत #एसिया #राइजिङ
Compare →
Onlinekhabar
11h ago
राइजिङ स्टार्स एसिया कपमा नेपालले भारतसँग खेल्दै

राइजिङ स्टार्स एसिया कपमा नेपालले भारतसँग खेल्दै

४ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार भारत ए सँग प्रतिस्पर्धा गर्दैछ । कतारको दोहास्थित वेस्ट इन्ड अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनसार अपरान्ह पौने ४ बजे …

#भारत #एसिया #राइजिङ
Compare →
Hamro Patro News
1d ago
एसिया कप राइजिङ स्टार्समा सोमपालको स्थानमा प्रतिश, मयन यादव पनि टोलीमा

एसिया कप राइजिङ स्टार्समा सोमपालको स्थानमा प्रतिश, मयन यादव पनि टोलीमा

कतारमा आयोजना हुने एसिसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ खेल्ने नेपाली टोलीमा दुई खेलाडी परिवर्तन गरिएको छ। सोमपाल कामीको घाइते भएपछि उनको स्थानमा प्रतिश जिसीलाई समावेश गरिएको छ भने यसअघि ट्राभ...

#एसिया #राइजिङ #स्टार्स
Compare →
Ekantipur
1d ago
एसियाकप राइजिङ स्टार्स : सोमपाल घाइते, उनको स्थानमा प्रतिश जिसीले पाए मौका

एसियाकप राइजिङ स्टार्स : सोमपाल घाइते, उनको स्थानमा प्रतिश जिसीले पाए मौका

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक विज्ञप्ति जारी गर्दै सोमपाल कामी घाइते भएकाले उक्त प्रतियोगितामा सहभागी हुन नसक्ने जानकारी दिएको छ ।

#एसिया #राइजिङ #स्टार्स
Compare →

Related Stories

Sports
Build #2612