Trending
Prev Story
Next Story

एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions 4 comments

६ मंसिर, काठमाडौं । कतारको दोहामा जारी एसिया कप राइजिङ स्टारमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्न लागेको हो । खेल बिहान ११ : ४५ बजेदेखि सुरु हुनेछ …

एसिया कप राइजिङ स्टार : नेपालले आज यूएईसँग खेल्दै

६ मंसिर, काठमाडौं । कतारको दोहामा जारी एसिया कप राइजिङ स्टारमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ ।

नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्न लागेको हो । खेल बिहान ११ : ४५ बजेदेखि सुरु हुनेछ ।

समूह बीमा रहेको नेपालले पहिलो खलमा इन्डिया-ए सँग लज्जास्पद हार ब्यहोरेको थियो । ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा २६ रनमै अलआउट भएको थियो ।

नेपाल रहेको समूह बीमा इन्डियासहित पाकिस्तान र यूएई रहेका छन् । यो समूहका भारत र पाकिस्तानबीचको खेल पनि आजै दिउँसो पौने ४ बजेदेखि हुँदैछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
एसिया कप राइजिङ स्टार्स प्रतियोगिता : नेपाल भारत ‘ए’ सँग ३०६ रनले पराजित

एसिया कप राइजिङ स्टार्स प्रतियोगिता : नेपाल भारत ‘ए’ सँग ३०६ रनले पराजित

काठमाडौँ- एसिया कप राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा नेपाल भारत ‘ए’सँग लज्जास्पद हार बेहोर्न पुगेको छ। कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेल...

#एसिया #राइजिङ #सँग
Compare →
Nagarik News
1d ago
एसिया कप राइजिङ स्टार्सः वैभव सूर्यवंशी २६ रनमा आउट, पवनले लिए विकेट

एसिया कप राइजिङ स्टार्सः वैभव सूर्यवंशी २६ रनमा आउट, पवनले लिए विकेट

एसिया कप राइजिङ स्टार्स प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले अहिले भारत ए सँग प्रतिस्पर्धा गरिरहेको छ।

#एसिया #राइजिङ #स्टार
Compare →
Arthasansar
1d ago
राइजिङ स्टार्स एसिया कप : भारत ‘ए’ सँग भिड्दै नेपाल

राइजिङ स्टार्स एसिया कप : भारत ‘ए’ सँग भिड्दै नेपाल

नेपालले आज शुक्रबार एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ। कतारको दोहामा जारी प्रतियोगिताअन्तर्गत...

#एसिया #राइजिङ #स्टार
Compare →
Ekantipur
5d ago
राइजिङ स्टार यू–१२ क्रिकेट भोलिदेखि

राइजिङ स्टार यू–१२ क्रिकेट भोलिदेखि

राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता भोलि १ मंसिरदेखि गोकर्णेश्वर मैदानमा हुने भएको छ ।

#राइजिङ #स्टार
Compare →
Bizshala
1w ago
डाटा सेन्टरदेखि स्की रिसोर्टसम्म यूएईको लगानी भित्र्याउन ढकालको पहल

डाटा सेन्टरदेखि स्की रिसोर्टसम्म यूएईको लगानी भित्र्याउन ढकालको पहल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका...

#यूएई
Compare →

Related Stories

National (Nepal)
Build #2612