Trending
Prev Story
Next Story

राइजिङ स्टार यू–१२ क्रिकेट भोलिदेखि

Ekantipur •
November 16, 2026 • 02:02 PM
4
4 reads 0 reactions

राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता भोलि १ मंसिरदेखि गोकर्णेश्वर मैदानमा हुने भएको छ ।

राइजिङ स्टार यू–१२ क्रिकेट भोलिदेखि

राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता भोलि १ मंसिरदेखि गोकर्णेश्वर मैदानमा हुने भएको छ ।

काठमाडौँ — काठमाडौं– राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता भोलि १ मंसिरदेखि गोकर्णेश्वर मैदानमा हुने भएको छ ।

जुनियर क्रिकेटको विकास र प्रतिभावान खेलाडीलाई अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । त्यसमा ८ टिम जिल्ला स्तरबाट सहभागी हुनेछ । जिल्लास्तरका खेलाडीका लागि प्रोत्साहन गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । विजेताले ५० हजार र उपविजेताले ३५ हजार पुरस्कार पाउनेछन् । प्लेयर अफ द सिरिजलाई किटब्याग प्रदान गरिनेछ । उत्कृष्ट ब्याटरलाई ब्याट र उत्कृष्ट बलरलाई क्रिकेट सुज प्रदान गरिने जनाइएको छ ।

यस प्रतियोगिताले क्रिकेट प्रतिभाहरू उत्पादन गर्न महŒवपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । प्रतियोगिता ह्वाइट ड्रेसमा ४० ओभरको हुने निर्देशक सुनिलमान अमात्यले बताए । यू–१२ मा सेतो ड्रेस र रातो बलमा पहिलो पटक नेपालमा प्रतियोगिता हुन गइरहेको उनले बताए ।

प्राविधिक निर्देशक रवीन्द्र गुप्ताले १६ टिमलाई चार समूहमा राखेर खेलाइने बताए । उद्घाटन खेलमा राइजिङ स्टार र सीईसी भक्तपुरबीच प्रतिस्पर्धा हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
15h ago
यस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली

यस्तो छ एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली

एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा अनुभवी ...

#क्रिकेट #राइजिङ #स्टार
Compare →
Nagarik News
13h ago
ग्लोबल स्टारलाई रोक्ने पिच

ग्लोबल स्टारलाई रोक्ने पिच

विश्व क्रिकेटका स्टार तथा अधिकांश विश्व चर्चित फ्रेन्चाइज लिग खेलिसकेका क्रिकेटर यस वर्ष नेपालमा पहिलोपल्ट आए।

#क्रिकेट #स्टार
Compare →
Onlinekhabar
1d ago
सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

२९ कात्तिक, काठमाडौं । कतारमा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ। टोलीमा सन्दीपसँगै बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव …

#राइजिङ #स्टार
Compare →
Arthasansar
3d ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612