Trending
Prev Story
Next Story

नेपालका कवाड सामग्री भारतमा खपत, वर्षेनी करोडौंको निर्यात

Hamro Patro News •
November 22, 2026 • 09:32 AM
2
2 reads 0 reactions

काठमाडौं । नेपालमा प्रयोग भएर फालिएका तथा पुनः प्रयोग गर्न सकिने कवाड सामग्री भारतका लागि भने आम्दानीको स्रोत बन्दै गएको छ । नेपालबाट वर्षेनी करोडौं रुपैयाँ बराबरका कवाड सामग्री भारत निर्यात हुने ग...

1 / 2
Swipe Photos

काठमाडौं । नेपालमा प्रयोग भएर फालिएका तथा पुनः प्रयोग गर्न सकिने कवाड सामग्री भारतका लागि भने आम्दानीको स्रोत बन्दै गएको छ । नेपालबाट वर्षेनी करोडौं रुपैयाँ बराबरका कवाड सामग्री भारत निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

नेपालमा खेर गएका जस्ता, विभिन्न धातुजन्य फोहोर तथा टुक्राटाक्री भारतमा निर्यात हुँदै आएका छन् । प्रयोगपछि बेकार ठानिएका यस्ता सामग्री संकलन गरी प्रशोधन तथा पुनः प्रयोगका लागि भारत पठाउने गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
कृषि निर्यातमा पटक–पटक भारतको अवरोध, दिल्लीले देला समाधान ?

कृषि निर्यातमा पटक–पटक भारतको अवरोध, दिल्लीले देला समाधान ?

४ मंसिर, काठमाडौं । १८ वैशाखदेखि भारतीय चिया बोर्डले एकाएक नयाँ नियम लादेपछि पूर्वी नाकाबाट नेपाली चिया निर्यात ठप्पजस्तै बन्यो । कूटनीतिक पहलबाट चियाको अवरोध तत्कालका लागि सुल्झिए पनि भारतले ९ असोजमा नेपाली जुटको एन्टिडम्पिङ …

#भारत #निर्यात
Compare →
Nagarik News
25m ago
भारत पुगे प्रधानमन्त्री बालेन

भारत पुगे प्रधानमन्त्री बालेन

नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो २ बजेर ८ मिनेटमा काठमाडौंबाट उडेका उनी ३ बजेर १८ मिनेटमा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

#भारत
Compare →
Arthasansar
28m ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#भारत
Compare →
Bizshala
30m ago
३४ सदस्यीय टोलीसहित प्रधानमन्त्री बालेन भारत प्रस्थान, भोलि मोदीसँग एक्लाएक्लै वार्ता हुने

३४ सदस्यीय टोलीसहित प्रधानमन्त्री बालेन भारत प्रस्थान, भोलि मोदीसँग एक्लाएक्लै वार्ता हुने

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। प्रधानमन्त्री...

#भारत
Compare →
Ekantipur
1h ago
यी हुन् प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने मन्त्रीदेखि कर्मचारीसम्म

यी हुन् प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने मन्त्रीदेखि कर्मचारीसम्म

प्रधानमन्त्री वालेन्द्र शाहलाई कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र रास्वपा प्रवक्ता तथा सांसद जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

#भारत
Compare →

Related Stories

National (Nepal)
Build #2612