Trending
Prev Story
Next Story

एनसेलले भोटेकोशी बाढी प्रभावित क्याम्पसको पठनपाठन सुचारु गर्न शैक्षिक पूर्वाधार सहयोग गर्ने

Hamro Patro News •
November 22, 2026 • 09:02 AM
2
2 reads 0 reactions

काठमाडौँ । एनसेल फाउन्डेसनले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी कजेलको पठनपाठन पुनःसञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग प्रदान गर्ने सहमति भएको जानकारी दिएको छ । गत भदौमा भोटेकोशी नदी...

1 / 2
Swipe Photos

काठमाडौँ । एनसेल फाउन्डेसनले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी कजेलको पठनपाठन पुनःसञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग प्रदान गर्ने सहमति भएको जानकारी दिएको छ । गत भदौमा भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएको कलेजलाई सहयोग गर्न एनसेल फाउन्डेसनले विदुर नगरपालिकासँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

यो सहयोगबाट बाढीपछि पठनपाठन ठप्प भएका ३०० सयभन्दा बढी विद्यार्थीहरू फेरी कक्षामा फर्कन सक्नेछन् । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले हालै मात्र नगरपालिका कार्यालयमा यस सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( corporatenepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
52m ago
भोटेकोशी बाढीले क्षतिग्रस्त क्याम्पसको पुनःसञ्चालनमा एनसेल फाउन्डेसनको सहयोग, ३२ कक्षाकोठामा शैक्षिक पूर्वाधार उपलब्ध गराउने

भोटेकोशी बाढीले क्षतिग्रस्त क्याम्पसको पुनःसञ्चालनमा एनसेल फाउन्डेसनको सहयोग, ३२ कक्षाकोठामा शैक्षिक पूर्वाधार उपलब्ध गराउने

काठमाण्डौ। एनसेल फाउन्डेसनले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी...

#एनसेल #फाउन्डेसन #भोटेकोशी
Compare →
Nagarik News
46m ago
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा क्याम्पस पुनःसञ्चालनका लागि एनसेल फाउन्डेसनद्वारा शैक्षिक पूर्वाधार सहयोग

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा क्याम्पस पुनःसञ्चालनका लागि एनसेल फाउन्डेसनद्वारा शैक्षिक पूर्वाधार सहयोग

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले हालै मात्र नगरपालिका कार्यालयमा यस सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

#एनसेल #फाउन्डेसन #भोटेकोशी
Compare →
Ekantipur
1d ago
भोटेकोशी बाढीको तीन महिना : मृतकका परिवारलाई अझै भएन शव हस्तान्तरण

भोटेकोशी बाढीको तीन महिना : मृतकका परिवारलाई अझै भएन शव हस्तान्तरण

१९५ वटा नमुनाको आफन्तसँग डीएनए मिलान, तर शव परिवारको कुन सदस्यको हो भन्ने यकिन गर्न कठिनाइ, नमुना मिलान भएका कुन परिवारले एक वा एकभन्दा बढी सदस्य गुमाएको छ भन्ने विवरणसमेत स्पष्ट हुन बाँकी छ ।

#भोटेकोशी #बाढी
Compare →
Onlinekhabar
4d ago
भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

२ मंसिर, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग …

#भोटेकोशी #बाढी
Compare →

Related Stories

Technology
Build #2612