Trending
एनसेलले एक महिनाभित्रै थ्रीजी बन्द गर्दै, टेलिकमले चालु आवमा १ हजार साइट हटाउने Business & Economy
Ekantipur • 1w ago

एनसेलले एक महिनाभित्रै थ्रीजी बन्द गर्दै, टेलिकमले चालु आवमा १ हजार साइट हटाउने

थ्रीजी बन्द गर्ने क्रममा एनसेलले निःशुल्क फोरजी सिम अपग्रेड, अपग्रेड गर्दा ७ दिनका लागि २ जीबी बोनस डेटा र तत्काल फोरजीमा जान नसक्नेका लागि टुजी नेटवर्कमार्फत आधारभूत भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराउने भएको छ ।

यी हुन एनसेल जोगाउने राजनीतिक नेतृत्व, यसरी सुरु भएको थियो खरिदबिक्री Politics & Governance
Nagarik News • 2y ago

यी हुन एनसेल जोगाउने राजनीतिक नेतृत्व, यसरी सुरु भएको थियो खरिदबिक्री

सरकारमा रहेका सबैजसो राजनीतिक दलका प्रायः नेताहरूले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व किनबेचको विरोध गरिरहे पनि शीर्ष नेताहरूले भने त्यसमा सहमति जनाइरहेका देखिन्छन्।

एनसेल स्वामित्व विवादको व्यावहारिक निकास Opinion & Editorial
Nagarik News • 2w ago

एनसेल स्वामित्व विवादको व्यावहारिक निकास

नेपालको विद्यमान कानुनअनुसार वैदेशिक लगानीकर्तालाई तोकिएको अवधिसम्म निर्बाध व्यापार गरेर आफ्नो लगानी र उचित प्रतिफल उठाउने पूर्ण छुट दिइएको हुन्छ।

Build #2612