काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह बालेन दिउँसो भारतको राजकीय भ्रमणमा जाँदैछन् । बालेन प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री साह दुई दिने राजकीय भ्रमणमा जान लागेका हुन् । ८६ सदस्यीय जम्बो टोलीो नेतृत्व गर्दै बालेन भारत जान लागेका हुन् । उनी आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट भारत प्रस्थान गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( hamrakura.com )