Trending
Prev Story
Next Story

खलामा धान भर्दै स्थानीय सरकार

Hamro Patro News •
November 22, 2026 • 04:40 AM
2
2 reads 0 reactions

पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला गाउँका खलामा पुगेर धानको थुप्रो नाप्ने र धान भर्ने कार्यमा व्यस्त छन्। पालिकाभित्र धेरै अन्नबाली फलाउने कृषक...

1 / 2
Swipe Photos

पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला गाउँका खलामा पुगेर धानको थुप्रो नाप्ने र धान भर्ने कार्यमा व्यस्त छन्।

पालिकाभित्र धेरै अन्नबाली फलाउने कृषकलाई पुरस्कार दिने कार्यक्रमका सिलसिलामा उनीहरु हाल खलो पुगेर कस्को कति धान फल्यो भनी विवरण लिन सक्रिय छन् । सो गाउँपालिकाले आव २०७७–७८ देखि कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत धान थन्क्याउने समयमा खलोबाटै तथ्याङ्क लिन सुरु गरेपछि वडाका जनप्रतिनिधि फाँट–फाँटमा पुगेका हुन्।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1h ago
खलामा धान भर्दै स्थानीय सरकार

खलामा धान भर्दै स्थानीय सरकार

जिल्लाको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला गाउँका खलामा पुगेर धानको थुप्रो नाप्ने र धान भर्ने कार्यमा व्यस्त रहनुभएको छ ।

#धान #खला #गाउँपालिका
Compare →
Onlinekhabar
1d ago
कञ्चनपुरमा धान उत्पादकत्व वृद्धि

कञ्चनपुरमा धान उत्पादकत्व वृद्धि

५ मंसिर, कञ्चनपुर । सुदूरपश्चिमको अन्नभण्डार मानिने कञ्चनपुर जिल्लामा यस वर्ष धान उत्पादकत्व वृद्धि भएको छ । कञ्चनपुरस्थित कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउँदले कञ्चनपुरमा  यस वर्ष १.१९ प्रतिशतले धानको उत्पादकत्वमा वृद्धि भएको बताए …

#धान
Compare →
Ekantipur
2d ago
बर्दियामा खाद्य कम्पनीद्वारा धान खरिद सुरु

बर्दियामा खाद्य कम्पनीद्वारा धान खरिद सुरु

सरकारले मोटो धानको प्रतिक्विन्टल ३ हजार ६ सय ६० र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ समर्थन मूल्य निर्धारण गरेको छ ।

#धान
Compare →

Related Stories

Technology
Build #2612