Trending
किसानलाई धान थन्क्याउने चटारो Business & Economy
Onlinekhabar • 14m ago

किसानलाई धान थन्क्याउने चटारो

२९ कात्तिक, तेह्रथुम । तेह्रथुमका गाउँघरमा यतिबेला धान काट्ने, सुकाउने र भित्र्याउने कामले किसानलाई भ्याइ नभ्याइ छ । असार–साउनमा रोपेको धान पाकेर खेतभरि पहेँलिएको छ । वर्षभरि गरेको मेहनतको फल घरभित्र्याउने समय आएसँगै तेह्रथुमका किसानलाई …

बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत Business & Economy
Onlinekhabar • 1d ago

बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

२८ कात्तिक, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ । सहकारीले गाउँमै किसानको उत्पादन खरिद गर्न थालेपछि स्थानीय किसानलाई धान बिक्री …

1/2 Business & Economy
Hamro Patro News • 23h ago

बाँकेमा सहकारीद्वारा धान खरिद

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ।

वीरगञ्जबाट खाद्यान्न आयात झण्डै ६४ प्रतिशत घट्यो Business & Economy
Bizshala • 2d ago

वीरगञ्जबाट खाद्यान्न आयात झण्डै ६४ प्रतिशत घट्यो

काठमाण्डौ । वीरगञ्ज नाकाबाट हुने खाद्यान्न आयात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य रूपमा खुम्चिएको छ। धान र...

गुल्मीमा असिना पानीले धानबालीमा क्षति Business & Economy
Onlinekhabar • 2d ago

गुल्मीमा असिना पानीले धानबालीमा क्षति

२७ कात्ति, गुल्मी । धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई तिहारको भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ । असिनापानीका कारण जिल्लाको इस्मा गाउँपालिका–१ भराह, गुर्वामा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गुर्वामा मात्रै …

वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो Business & Economy
Ekantipur • 3d ago

वीरगन्ज नाकाबाट धान-चामल आयात घट्यो, गहुँ आयात बढ्यो

भन्सार तथ्यांकअनुसार चामल, मकै र धानको आयात तथा मूल्य दुवै घटेका छन्, जबकि गहुँमा ५० करोड १५ लाख रुपैयाँको आयात भएको छ।

भोजपुरका किसानलाई तिहारभन्दा धान भित्र्याउने चटारो Business & Economy

भोजपुरका किसानलाई तिहारभन्दा धान भित्र्याउने चटारो

भोजपुरमा धानबाली भित्र्याउने चटारो बढ्दै जाँदा किसानले यस वर्ष तिहार मनाउनभन्दा खेतीपातीको काममा बढी समय दिनुपरेको बताएका छन्। भोजपुर नगरपालिका–५ का एक किसानले

1/2 Business & Economy

तिहारको रौनकभन्दा धान भण्डारणको चटारोमा भोजपुरका किसान

काठमाडौं – धानबाली भित्र्याउने समय र तिहारको चाडपर्व एकैपटक परेपछि भोजपुरका किसानलाई दोहोरो चटारो परेको छ । पाकेको धान काट्ने, सुकाउने र सुरक्षित रूपमा भण्डारण गर्ने काममा व्यस्त हुँदा किसानले यस व...

1/2 Business & Economy

खाद्यले धान खरिद नगर्दा समस्यामा किसान

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु नगर्दा बाँकेका किसान बिक्रीको पर्खाइमा छन् । खेतबाट धान भित्र्याइसकेका किसानले घरमा भण्डारण गर्ने ठाउँ अभाव हुँदा समस्या भोगिरहेक...

1/2 Business & Economy

खाद्यले सुरु गरेन धान खरिद प्रक्रिया, किसान पर्खाइमा

बाँके- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थानीय किसान प्रतिक्षारत रहे पनि हालसम्म आवश्यक प्रक्रिया सुरु हुन सकेको छैन। लामो समयदेखि सो कम्पनीलाई धान बिक्री गर्दै आएका न...

1/2 Business & Economy

खेतमै तिहार मनाउँदै किसान

घरआँगनमा तिहारको रौनक छाएको छ । गाउँदेखि सहरसम्म देउसीभैलोले तिहारमय बनेको छ । तर, दाङका केही किसानलाई भने तिहारको रमझमसँगै खेतमा पाकेको धान भित्र्याउने चटारो छ । वर्षभरि परिवारको छाक टार्ने अन्न घ...

कञ्चनपुरमा खाद्यको धान खरिद कोटा अपुग, टोकन नपाएर किसान निराश Business & Economy
Ekantipur • 5d ago

कञ्चनपुरमा खाद्यको धान खरिद कोटा अपुग, टोकन नपाएर किसान निराश

आठ हजार क्विन्टल धान किन्ने कोटा पाएको खाद्यको महेन्द्रनगर कार्यालयले बिहीबार एकैदिन तीन सयभन्दा बढी टोकन बाँड्यो, किसानको चाप धेरै भएपछि थप कोटा नआएसम्म खरिद स्थगित गरिएको छ।

1/2 Business & Economy

फैलिंदै कालानमक धान खेती

बर्दियामा रैथाने बास्नादार कालानमक धान खेती बढ्दै गएको छ । गत चार वर्षदेखि ठाकुरबाबा नगरपालिकाले सहकारीसँग सहकार्य गरी कालानमक धानको प्रवर्धन र संरक्षणको सुरुवात गरेकोमा अहिले खेती गर्ने किसान बढ्द...

1/2 Technology

धान जोनमा पाँच हजार मेट्रिक टन उत्पादन बढ्ने अनुमान

चितवनको धान जोनमा यस वर्ष धान उत्पादन पाँच हजार मेट्रिक टनले बढ्ने अनुमान गरिएको छ । गत वर्ष आठ हजार ५०० हेक्टर क्षेत्रफलमा ४५ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष उत्पादन बढेर ५० हजार मेट्रि...

1/2 Technology

धान काट्दै

मकवानपुरको बकैया गाउँपालिकामा कम्बाइन हार्भेस्टर मेसिनको प्रयोग गरी धान काटिँदै । गाउँपालिकाले यस वर्ष भित्र्याएको उक्त मेसिनबाट धान काट्ने र चुट्ने काम एकैपटक गर्न सकिन्छ। गाउँपालिका अध्यक्ष धर्मर...

1/2 Business & Economy

मनमोहक रणबाङको फाँट र धान काट्न व्यस्त किसान (फोटो फिचर)

म्याग्दीको मंगला गाउँपालिका–२ स्थित रणबाङको मनमोहक फाँट पाकेको धानले पहेँलपुर बनेको छ । सफा मौसमसँगै धानखेतमा स्थानीय किसानलाई धान काटेर भित्र्याउने चटारो परेको छ । रणबाङको फाँटलाई जिल्लाको अन्नभण...

Build #2612