Trending
Prev Story
Next Story

मनमोहक रणबाङको फाँट र धान काट्न व्यस्त किसान (फोटो फिचर)

Hamro Patro News •
November 04, 2026 • 06:12 PM
1
1 reads 0 reactions

म्याग्दीको मंगला गाउँपालिका–२ स्थित रणबाङको मनमोहक फाँट पाकेको धानले पहेँलपुर बनेको छ । सफा मौसमसँगै धानखेतमा स्थानीय किसानलाई धान काटेर भित्र्याउने चटारो परेको छ । रणबाङको फाँटलाई जिल्लाको अन्नभण...

1 / 2
Swipe Photos

म्याग्दीको मंगला गाउँपालिका–२ स्थित रणबाङको मनमोहक फाँट पाकेको धानले पहेँलपुर बनेको छ । सफा मौसमसँगै धानखेतमा स्थानीय किसानलाई धान काटेर भित्र्याउने चटारो परेको छ ।

रणबाङको फाँटलाई जिल्लाको अन्नभण्डारका रूपमा चिनिन्छ । यहाँका किसानले रैथाने जातका गुडुरा,गौरिया,कालो धान र जेठोबुढो लगायतका जातको धान खेती गर्दै आएका छन् ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3d ago
किसानलाई धान भण्डारणको चटारो

किसानलाई धान भण्डारणको चटारो

धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको रौनकभन्दा खेतीपातीको कामले बढी व्यस्त बनाएको छ।

#धान #किसान
Compare →
Ekantipur
4d ago
कञ्चनपुरमा खाद्यको धान खरिद कोटा अपुग, टोकन नपाएर किसान निराश

कञ्चनपुरमा खाद्यको धान खरिद कोटा अपुग, टोकन नपाएर किसान निराश

आठ हजार क्विन्टल धान किन्ने कोटा पाएको खाद्यको महेन्द्रनगर कार्यालयले बिहीबार एकैदिन तीन सयभन्दा बढी टोकन बाँड्यो, किसानको चाप धेरै भएपछि थप कोटा नआएसम्म खरिद स्थगित गरिएको छ।

#धान #किसान
Compare →
Onlinekhabar
5d ago
चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

२२ कात्तिक, बाजुरा । कात्तिकः उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरू बेँसी झर्न थालेका छन् । कात्तिक दोस्रो साताको वर्षासहित उच्च हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेसँगै भेडाबाख्राको चरन अभाव हुने भएपछि भेडीगोठलाई …

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2611