काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि भारततर्फ प्रस्थान गरेका छन्। उनी पत्नी निकिता लामिछाने र मन्त्री प्रतिभा रावलसहित भारत भ्रमणमा निस्किएका हुन्।
प्राप्त विवरणअनुसार, लामिछाने आज बिहान काठमाडौंको विमानस्थलबाट हवाईजहाजमार्फत धनगढी प्रस्थान गरेका थिए। धनगढी पुगेपछि त्यहाँबाट भारततर्फ जाने उनको कार्यक्रम रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( aarthiknews.com )