Trending
Prev Story
Next Story

युक्रेनका सहयोगीको सैन्य अभ्यास चलिरहेको बेला पोल्यान्डमा खस्यो रूसी मिसाइल

Hamro Patro News •
November 21, 2026 • 04:02 AM
2
2 reads 0 reactions

काठमाडौं । युक्रेनका सहयोगी राष्ट्रहरूले सैन्य अभ्यास गरिरहेका बेला पोल्यान्डमा रूसी क्रुज मिसाइल खसेको छ । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले शुक्रबार बिहान आफ्नो देशको हवाई क्षेत्रमा प्रवे...

1 / 2
Swipe Photos

काठमाडौं । युक्रेनका सहयोगी राष्ट्रहरूले सैन्य अभ्यास गरिरहेका बेला पोल्यान्डमा रूसी क्रुज मिसाइल खसेको छ ।

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले शुक्रबार बिहान आफ्नो देशको हवाई क्षेत्रमा प्रवेश गरेका तीन वस्तुमध्ये एउटा रूसी क्रुज मिसाइल रहेको बताएका छन् । उनले पश्चिमी राष्ट्रहरूको सैन्य अभ्यास भइरहेको क्षेत्रमा यस्तो घटना हुनुलाई संयोग मान्न नसकिने बताएका छन् ।

Read full story at source ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2h ago
पोल्यान्डमा खस्यो रुसी क्रुज मिसाइल, पश्चिमा मुलुकका सेना सैन्य अभ्यासमा

पोल्यान्डमा खस्यो रुसी क्रुज मिसाइल, पश्चिमा मुलुकका सेना सैन्य अभ्यासमा

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले उक्त घटना त्यस क्षेत्रमा पश्चिमा मुलुकका सेनाले सैन्य अभ्यास गरिरहेका बेला भएको बताएका छन् । यो घटना दुर्घटनावश भएको जस्तो नदेखिएको उनको भनाइ छ ।

#पोल्यान्ड #सैन्य #अभ्यास
Compare →
Nagarik News
23h ago
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध सैन्य कारबाही अपरिहार्य रहेको बताएका छन्।

#सैन्य
Compare →
Onlinekhabar
1d ago
अन्तर्राष्ट्रिय अदालतबाट ऐतिहासिक फैसला : रोहिंग्यामाथि सैन्य दमनमा म्यानमार दोषी ठहर

अन्तर्राष्ट्रिय अदालतबाट ऐतिहासिक फैसला : रोहिंग्यामाथि सैन्य दमनमा म्यानमार दोषी ठहर

नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले मुस्लिम अल्पसङ्ख्यक रोहिंग्या समुदायमाथि नरसंहार गरेको अभियोगमा म्यानमारलाई दोषी ठहर गरेको छ । आईसीजेले बिहीबार म्यानमारको सेनाले रोहिंग्या समुदायमाथि गरेको सैन्य दमनसम्बन्धी मुद्दामा फैसला सुनाएको हो । सन् २०१७ मा भएको …

#सैन्य
Compare →
Bizshala
5d ago
ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

ट्रम्पको दाबीलाई अमेरिकी गुप्तचर रिपोर्टकै चुनौती : इरानसँग अझै २५०० मिसाइल, फेरि युद्ध भड्किए अमेरिका र इजरायललाई भारी पर्न सक्ने

काठमाण्डौ । अमेरिका र इजरायलको लगातारको सैन्य आक्रमणपछि इरानको सैन्य शक्ति लगभग ध्वस्त भएको दाबी गरिरहेका अमेरिकी...

#सैन्य #मिसाइल
Compare →

Related Stories

World News
Build #2612