Trending
Prev Story
Next Story

जोर्डनमा सैन्य अभ्यासका क्रममा हेलिकोप्टर दुर्घटना, पाँच सैनिक घाइते

Ekantipur •
November 18, 2026 • 01:03 PM
2
2 reads 0 reactions

जोर्डन सशस्त्र सेनाको कमान्डले जारी गरेको विज्ञप्तिअनुसार सैन्य तालिम अभ्यासका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

जोर्डनमा सैन्य अभ्यासका क्रममा हेलिकोप्टर दुर्घटना, पाँच सैनिक घाइते

जोर्डन सशस्त्र सेनाको कमान्डले जारी गरेको विज्ञप्तिअनुसार सैन्य तालिम अभ्यासका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

काठमाडौँ — जोर्डनमा सैन्य अभ्यासका क्रममा ब्ल्याक हक हेलिकोप्टर दुर्घटना हुँदा पाँच जना सैनिक घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जोर्डन सशस्त्र सेना (अरब आर्मी) ले बुधबार जनाएको छ ।

जोर्डन सशस्त्र सेनाको कमान्डले जारी गरेको विज्ञप्तिअनुसार सैन्य तालिम अभ्यासका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि क्विन आलिया सैनिक अस्पताल लगिएको छ । घाइतेमध्ये एक जनालाई गम्भीर चोट लागेको छ भने अन्य चार जनाको अवस्था सामान्य रहेको सेनाले जनाएको छ ।

सेनाको कमान्डले घाइते सैनिकहरूको स्वास्थ्य अवस्थाबारे निरन्तर जानकारी लिइरहेको र उनीहरूलाई आवश्यक उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2d ago
मुगु दुर्घटना : घाइते अन्जु थापाको उपचारका क्रममा मृ'त्यु

मुगु दुर्घटना : घाइते अन्जु थापाको उपचारका क्रममा मृ'त्यु

मुगुको रारा ताल घुम्न जाने क्रममा भएको गाडी दुर्घटनामा घाइते भएकी अन्जु थापाको उपचारका क्रममा मृत्यु भएको छ।

#दुर्घटना #क्रम #घाइते
Compare →
Hamro Patro News
9h ago
रूसमा सैन्य मालवाहक विमान दुर्घटना, १९ जनाको मृत्यु

रूसमा सैन्य मालवाहक विमान दुर्घटना, १९ जनाको मृत्यु

काठमाडौं, मंसिर २ । रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य मालवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ । रुसको रक्षा मन्त्रालयका अनुसार नियमित उडानमा रहेको एएन–१२ वि...

#दुर्घटना #सैन्य
Compare →
Onlinekhabar
10h ago
रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

२ मंसिर, काठमाडौं । रुसको साइबेरियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ । रुसी सरकारी सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार नियमित उडानको क्रममा केमेरोभो क्षेत्रको सुनसान क्षेत्रमा एएन-१२ …

#दुर्घटना #सैन्य
Compare →
Arthasansar
2d ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#दुर्घटना
Compare →

Related Stories

World News
Build #2612