काठमाडौं, मंसिर २ । रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य मालवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ ।
रुसको रक्षा मन्त्रालयका अनुसार नियमित उडानमा रहेको एएन–१२ विमान केमेरोभो क्षेत्रको सुनसान स्थानमा दुर्घटनाग्रस्त भएको हो । प्रारम्भिक अनुसन्धानमा प्राविधिक खराबीका कारण दुर्घटना भएको हुन सक्ने मन्त्रालयले जनाएको छ ।
Read full story at source ( barnanmedia.com )