Trending
Prev Story
Next Story

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions 4 comments

काठमाडौं। नेपाल फुटबल लिग (एनएफएल) मा तीन नयाँ टोली थप्न आह्वान गरिएको बोलपत्रमा २० वटा प्रस्ताव परेको छ। त्यसमध्ये छनौट हुने तीन टिमले मात्रै लिग खेल्न पाउनेछन्। एनएफएलका कमिश्नर राजु घिसिङले भने- ‘आठ सहर लक्षित गरी …

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

काठमाडौं। नेपाल फुटबल लिग (एनएफएल) मा तीन नयाँ टोली थप्न आह्वान गरिएको बोलपत्रमा २० वटा प्रस्ताव परेको छ। त्यसमध्ये छनौट हुने तीन टिमले मात्रै लिग खेल्न पाउनेछन्।

एनएफएलका कमिश्नर राजु घिसिङले भने- ‘आठ सहर लक्षित गरी खोलिएको बोलपत्रमा २० वटा प्रस्ताव प्राप्त भएको छ। पेश गरिएका बिडिङ रकम, व्यावसायिक तथा वित्तीय पृष्ठभूमि, सामाजिक विश्वसनीयता र १० वर्षको क्लब सञ्चालन योजनाको आधारमा तीन टोली छनोट गरिनेछ।’

नयाँ टोलीका लागि विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौँडा, भक्तपुर, नेपालगन्ज र सुर्खेतका लागि प्रस्ताव माग गरिएको थियो।

घोषणा गरिएको सात वर्षमा तीनपल्ट आयोजित नेपाल सुपरलिग (एनएसएल) छाडेका ७ क्लब काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी एनएफएलका संस्थापक हुन्। यी सात क्लब र नयॉ तीन टिमसहित १० टोलीले ‘होम एन्ड अवे’को आधारमा एनएफएलमा प्रतिस्पर्धा गर्नेछन्। पहिलो संस्करण फागुन १ गते सुरु हुनेछ।ब

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
55m ago
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

काठमाडौं। नेपाल फुटबल लिग (एनएफएल) मा तीन नयाँ टोली थप्न आह्वान गरिएको बोलपत्रमा २० वटा प्रस्ताव परेको छ। त्यसमध्ये छनौट हुने तीन टिमले मात्रै लिग खेल्न पाउनेछन्। एनएफएलका कमिश्नर राजु घिसिङले भने...

#एनएफएल #वटा #लिग
Compare →
Nagarik News
4d ago
६ वटा बैंकले घटाए ब्याजदर

६ वटा बैंकले घटाए ब्याजदर

मंसिर महिनाका लागि ६ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन्।

#वटा
Compare →
Ekantipur
4d ago
एनएफएल : नेपाल फुटबल लिग आयोजनालाई राखेपको सहमति

एनएफएल : नेपाल फुटबल लिग आयोजनालाई राखेपको सहमति

एनएफएल पहिलो संस्करणमा घरेलु फुटबलका सात पुराना क्लबले यसअघि नै खेल्ने पक्का भइसकेको आयाेजक एनएफएलले जनाएको छ ।

#एनएफएल
Compare →
Bizshala
4d ago
मंसिरका लागि ६ बैंकले घटाए निक्षेप ब्याजदर, १४ वटाको यथावत्

मंसिरका लागि ६ बैंकले घटाए निक्षेप ब्याजदर, १४ वटाको यथावत्

काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। बाँकी १४...

#वटा
Compare →
Arthasansar
5d ago
तीन महिनामा बीमा प्राधिकरणबाट ९४ वटा उजुरी फर्छ्यौट

तीन महिनामा बीमा प्राधिकरणबाट ९४ वटा उजुरी फर्छ्यौट

नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमास (साउन–असोज)सम्म ९४ वटा उजुरी फर्छ्यौट गरेको छ। बीमा प्राधिकरणले फैसला...

#वटा
Compare →

Related Stories

National (Nepal)
Build #2612