Trending
Prev Story
Next Story

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

Hamro Patro News •
November 20, 2026 • 11:56 PM
2
2 reads 0 reactions

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता यही मङ्सिर ५ गतेदेखि शिवसताक्षीस्थित दुधे रंगशालामा हुने छ । रंगशालामा स...

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप  प्रतियोगिता मङ्सिर ५ गतेदेखि

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

प्रतियोगिता यही मङ्सिर ५ गतेदेखि शिवसताक्षीस्थित दुधे रंगशालामा हुने छ । रंगशालामा सात हजार दर्शकले एकैपटक प्रतियोगिता हेर्न सकिने गरी अस्थायी प्याराफिट जडान गरिएको छ ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
5d ago
झापा महिला गोल्डकपमा तीन देशका आठ टोली भिड्ने

झापा महिला गोल्डकपमा तीन देशका आठ टोली भिड्ने

मंसिर ५ देखि १२ गतेसम्म दुधे रंगशालामा हुने प्रतियोगितामा नेपालका ६, भारत र भुटानको एक/एक टोली सहभागी हुनेछ।

#झापा #गोल्डकप
Compare →
Nagarik News
4d ago
मङ्सिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौं’ अभियान

मङ्सिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौं’ अभियान

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौं’ अभियान सुरु गर्न लागिएको जानकारी दिएका छन्।

#मङ्सिर #गते
Compare →
Onlinekhabar
1d ago
झापामा ट्याक्टर र मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु

झापामा ट्याक्टर र मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु

३ मंसिर, काठमाडौं । झापाको बाह्रदशी गाउँपालिका–५ खटखटी टोलस्थित चारपाने राजगढ भित्री सडक खण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । राजगढबाट चारपाने तर्फ जादै गरेको प्र१–०१–०१२प ४६३८ नम्बरकको मोटरसाइकल र विपरीत दिशाबाट …

#झापा
Compare →
Bizshala
2d ago
राष्ट्र बैंकले ६१ कर्मचारी माग्यो, मङ्सिर १७ सम्म आवेदन दिन सकिने

राष्ट्र बैंकले ६१ कर्मचारी माग्यो, मङ्सिर १७ सम्म आवेदन दिन सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले सहायक...

#मङ्सिर
Compare →

Related Stories

Sports
Build #2612