Trending
Prev Story
Next Story

आज २०८३ साल मङ्सिर ५ गते शनिबारको राशिफल

Hamro Patro News •
November 21, 2026 • 12:19 AM
2
2 reads 0 reactions

काठमाडौँ – २०८३ साल मङ्सिर ५ गते शनिबार सन् २०२६ नोभेम्बर २१ तारिख। कार्तिक शुक्ल पक्षको द्वादशी तिथि। विश्व टेलिभिजन दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद ...

1 / 2
Swipe Photos

काठमाडौँ – २०८३ साल मङ्सिर ५ गते शनिबार सन् २०२६ नोभेम्बर २१ तारिख। कार्तिक शुक्ल पक्षको द्वादशी तिथि। विश्व टेलिभिजन दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । मानसम्मान प्राप्त हुनेछ । धन खर्च हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । साना कुरामा तर्क नगर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
28m ago
आजको पञ्चाङ्ग र पात्रो: ५ मंसिर २०८३, शनिबार

आजको पञ्चाङ्ग र पात्रो: ५ मंसिर २०८३, शनिबार

आज एकादशी तिथि, उत्तरभाद्रपद नक्षत्र र सिद्धि योग रहेको पञ्चाङ्गको विवरण।

#नक्षत्र #२०८३ #शनिबार
Compare →
Nagarik News
23h ago
मङ्सिरदेखि बेल्चा चलाउने श्रमिकले दैनिक १ हजार ७०० रुपैयाँ पाउने छन् : मन्त्री लम्साल

मङ्सिरदेखि बेल्चा चलाउने श्रमिकले दैनिक १ हजार ७०० रुपैयाँ पाउने छन् : मन्त्री लम्साल

भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी मङ्सिरदेखि बेल्चा चलाउने श्रमिकले दैनिक एक हजार ७०० रुपैयाँ पारिश्रमिक पाउने बताएका छन्।

#मङ्सिर
Compare →
Arthasansar
2d ago
वैकल्पिक लगानी कोष नियमावली, २०८३ को मस्यौदा सार्वजनिक, २५ लाखमै भेन्चर क्यापिटलमा लगानीको प्रस्ताव

वैकल्पिक लगानी कोष नियमावली, २०८३ को मस्यौदा सार्वजनिक, २५ लाखमै भेन्चर क्यापिटलमा लगानीको प्रस्ताव

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘वैकल्पिक लगानी कोष नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ । प्राइभेट इक्विटी र भेन्चर...

#२०८३
Compare →
Bizshala
2d ago
राष्ट्र बैंकले ६१ कर्मचारी माग्यो, मङ्सिर १७ सम्म आवेदन दिन सकिने

राष्ट्र बैंकले ६१ कर्मचारी माग्यो, मङ्सिर १७ सम्म आवेदन दिन सकिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले सहायक...

#मङ्सिर
Compare →

Related Stories

Technology
Build #2612