Trending
1/2 Politics & Governance
Hamro Patro News • 16m ago

प्रदेश सभा र स्थानीय तह निर्वाचनबारे छलफल गर्न मङ्सिर ४ गते आयोगले बोलाएको छ :  गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सभा र स्थानीय तह निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले मङ्सिर ४ गते बोलाएको बताएका छन् । छठ पर्वको अवसरमा सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा आ...

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता सुरु Sports

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता सुरु

आगामी मङ्सिरमा कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशमा खेलाडी छनोट प्रतियोगिता सुरु भएको छ । मधेस खेलकुद परिषद्को दोस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबारद...

1/2 Politics & Governance

एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, ३ हजारभन्दा बढी सहभागी हुँदै

काठमाडौँ । नेकपा (एमाले) ले आगामी मङ्सिर २ र ३ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। भेलामा देशभरबाट ३ हजार १६४ जना नेता, जनप्रतिनिधि तथा पार्टी सङ्गठनका प्रतिनिधि सहभागी ह...

1/2 Technology

एनएमबी बैंकले बोलायो मङ्सिर २५ मा साधारण सभा, सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं – एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मङ्सिर २५ गते ३१औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको सूचन...

सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने Education & Youth

सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुदका २३ खेल हुने

काठमाडौं । कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजकस्थल सुर्खेतमा हुने निश्चित भएको छ । आगामी मङ्सिर १६ गते ...

1/2 Technology

स्टार्टअप कर्जा वितरणमा ढिलाइ, मङ्सिरको अन्तिम सातासम्म सूचना निकाल्ने तयारी

काठमाडौं- सरकारले सञ्चालन गर्दै आएको सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जा कार्यक्रममा यस वर्ष ढिलाइ भएको छ। नीतिगत अन्योल, सरकारी संयन्त्रमा भएको फेरबदल र सफ्टवेयर व्यवस्थापनमा देखिएको प्राविधिक समस्...

1/2 National (Nepal)

मङ्सिर २३र २४ गते ‘नेपाल पूर्वाधार सम्मेलन’ हुने

काठमाडौँ । आगामी डिसेम्बर ९ र १० (मङ्सिर २३र २४ गते) काठमाडौँको होटल सोल्टीमा ‘नेपाल पूर्वाधार सम्मेलन’ (नेपाल इन्फ्रास्ट्रक्चर समिट) आयोजना हुने भएको छ । नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रा...

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको काउन्टडाउन सुरु Sports

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको काउन्टडाउन सुरु

सुर्खेत । मङ्सिर १६ गतेदेखि सुरु हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको काउन्टडाउन सुरु भएको छ। प्रतियोगिता हुन ३० दिन मात्र बाँकी रहेको अवस्थामा सोमबार केन्द्रीय खेलकुदमन्त्री सस्मित पोखरेल र क...

मङ्सिर १७ देखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०० बढी स्टलमा स्वदेशी–विदेशी उत्पादन Business & Economy
Bizshala • 1w ago

मङ्सिर १७ देखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०० बढी स्टलमा स्वदेशी–विदेशी उत्पादन

काठमाण्डौ । नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७ देखि २१ गतेसम्म ...

1/2 World News

मङ्सिर तेस्रो साता अन्तर्राष्ट्रिय व्यापार मेला

काठमाडौँ । नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७ देखि २१ गतेसम्म राजधानीमा ११औँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने भएको छ । नेपाल सरकारको सहय...

दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट Sports
Nagarik News • 2w ago

दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट

आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने १०औँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशमा जिल्लाबाट खेलाडी छनोटको तयारी थालिएको छ।

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि Sports

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आयोजक लालझाडी युवा क्लब ११ ले सोमबार पत्रकार सम्मेलन गर्दै दशौँ लालझाडी कप फुटबल...

कात्तिक ७ देखि मङ्सिर २५ सम्म नेपाली कम्युनिष्ट पार्टीको ‘राष्ट्रिय जागरण अभियान’ National (Nepal)

कात्तिक ७ देखि मङ्सिर २५ सम्म नेपाली कम्युनिष्ट पार्टीको ‘राष्ट्रिय जागरण अभियान’

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म सञ्चालन गर्ने राष्ट्रिय जागरण अभियानमा सक्रिय सहभागी हुन आम नागरिकलाई अपिल गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ...

Build #2612