Trending
Prev Story
Next Story

स्टार्टअप कर्जा वितरणमा ढिलाइ, मङ्सिरको अन्तिम सातासम्म सूचना निकाल्ने तयारी

Hamro Patro News •
November 06, 2026 • 02:30 PM
1
1 reads 0 reactions

काठमाडौं- सरकारले सञ्चालन गर्दै आएको सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जा कार्यक्रममा यस वर्ष ढिलाइ भएको छ। नीतिगत अन्योल, सरकारी संयन्त्रमा भएको फेरबदल र सफ्टवेयर व्यवस्थापनमा देखिएको प्राविधिक समस्...

1 / 2
Swipe Photos

काठमाडौं- सरकारले सञ्चालन गर्दै आएको सहुलियतपूर्ण स्टार्टअप उद्यम कर्जा कार्यक्रममा यस वर्ष ढिलाइ भएको छ। नीतिगत अन्योल, सरकारी संयन्त्रमा भएको फेरबदल र सफ्टवेयर व्यवस्थापनमा देखिएको प्राविधिक समस्याका कारण चालु आर्थिक वर्ष २०८३/०८४ को आवेदन प्रक्रिया सुरु हुन सकेको छैन। औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आईईडीआई) का कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले तिहार र छठपछिको बिदा सकिएलगत्तै मङ्सिरको अन्तिम सातासम्ममा आवेदन आह्वान गर्ने गरी आन्तरिक तयारी तीव्र पारिएको बताए।

प्रतिष्ठानका अनुसार कार्यविधि संशोधन र सरकारी डाटा सेन्टरसँग समन्वय गरी सफ्टवेयर स्तरोन्नतिको काम भइरहेको छ। यस वर्षदेखि आवेदन दर्ता, कागजात रुजु र मूल्याङ्कनको सम्पूर्ण प्रक्रिया अनलाइन प्रणालीबाटै गर्ने तयारी छ। कार्यकारी निर्देशक गुप्ताले प्रशासनिक नेतृत्वमा भएको रिक्तता र मन्त्रालयमा मन्त्री फेरिएका कारण पनि प्रक्रियामा केही समय लागेको स्पष्ट पारे।

स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
5d ago
सीवाईसीको खराब कर्जा १६ प्रतिशत नाघ्यो, खुद घाटा पाँच गुणाभन्दा बढी

सीवाईसीको खराब कर्जा १६ प्रतिशत नाघ्यो, खुद घाटा पाँच गुणाभन्दा बढी

काठमाण्डौ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद ब्याज आम्दानी २८ प्रतिशत बढे पनि खराब कर्जा बढ्दा खुद घाटा पाँच...

#कर्जा
Compare →
Onlinekhabar
1w ago
निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा पिताम्बर भण्डारी नियुक्त

१८ कात्तिक, काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृत(सीईओ)मा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा उहाँलाई सो पदमा नियुक्त गरेको हो । बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा …

#कर्जा
Compare →
Nagarik News
1w ago
स्टार्टअप समिट: ‘नयाँपुस्तालाई उद्यमी बनाउने प्रयास’

स्टार्टअप समिट: ‘नयाँपुस्तालाई उद्यमी बनाउने प्रयास’

‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने उद्देश्यसहित नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्ने लक्ष्यका साथ पोखरामा बुधबार ‘स्टार्टअप नेपाल समिट–२०२६’ आयोजना गरिएको छ।

#स्टार्टअप
Compare →
Arthasansar
1w ago
विकास बैंकको निष्क्रिय कर्जा : पहिलो त्रैमासिकमा सामान्य बढ्यो एनपीएल, कुन बैंकको कति ?

विकास बैंकको निष्क्रिय कर्जा : पहिलो त्रैमासिकमा सामान्य बढ्यो एनपीएल, कुन बैंकको कति ?

राष्ट्रिय स्तरका विकास बैंकहरुको निष्क्रिय कर्जा (एनपीएल) सामान्य बढेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आथिक वर्षको पहिलो तीन महिनासम्मको...

#कर्जा
Compare →
Ekantipur
10h ago
रामेछापका नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडानको तयारी

रामेछापका नदी तटीय क्षेत्रमा स्वचालित पूर्वसूचना प्रणाली जडानको तयारी

सम्भावित हिमताल विस्फोटबाट तामाकोशी र सुनकोशी तटीय बस्ती जोगाउन प्रशासनले पूर्वसूचना प्रणाली जडानका लागि सम्बन्धित निकायसँग पहल थालेको छ।

#सूचना #तयारी
Compare →

Related Stories

Technology
Build #2611