Trending
Prev Story
Next Story

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको काउन्टडाउन सुरु

Hamro Patro News •
November 02, 2026 • 08:18 AM
1
1 reads 0 reactions

सुर्खेत । मङ्सिर १६ गतेदेखि सुरु हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको काउन्टडाउन सुरु भएको छ। प्रतियोगिता हुन ३० दिन मात्र बाँकी रहेको अवस्थामा सोमबार केन्द्रीय खेलकुदमन्त्री सस्मित पोखरेल र क...

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको काउन्टडाउन सुरु

सुर्खेत । मङ्सिर १६ गतेदेखि सुरु हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको काउन्टडाउन सुरु भएको छ।

प्रतियोगिता हुन ३० दिन मात्र बाँकी रहेको अवस्थामा सोमबार केन्द्रीय खेलकुदमन्त्री सस्मित पोखरेल र कर्णालीका मुख्यमन्त्री मङ्गल बहादुर शाहीको उपस्थितिमा काउन्टडाउन सुरु गरिएको हो।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3d ago
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ भने समापन मंसिर २७ गते तय गरिएको छ।

#सुर्खेत #गते #खेलकुद
Compare →
Onlinekhabar
5d ago
दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने, २३ खेल सुर्खेतमै

दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने, २३ खेल सुर्खेतमै

२२ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ गतेदेखि सञ्चालन हुने भएका छन् । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार मंसिर ८ गतेबाट ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । …

#खेलकुद #गते
Compare →
Ekantipur
5d ago
राष्ट्रिय खेलकुद : सुदूरपश्चिमबाट ३० खेलमा सहभागिता जनाउने तयारी

राष्ट्रिय खेलकुद : सुदूरपश्चिमबाट ३० खेलमा सहभागिता जनाउने तयारी

कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुदका लागि प्रदेशका नौवटै जिल्लाबाट २ हजार ४ सय ६४ खेलाडी छनोट भएर आएका छन् ।

#खेलकुद #सुर्खेत
Compare →

Related Stories

Sports
Build #2612