Trending
Prev Story
Next Story

चीनसँगको वार्ता रचनात्मक भएको अल्बानिजको भनाइ

Hamro Patro News •
November 20, 2026 • 09:43 PM
3
3 reads 0 reactions

चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटपछि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीचको सम्बन्ध स्थिर बनाउन रचनात्मक संवाद भइरहेको बताउनुभएको छ । एपेक शिखर सम्मेलनका क्रममा शुक्रबार भएक...

1 / 2
Swipe Photos

चीनका राष्ट्रपति सी जिनपिङसँगको भेटपछि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दुई देशबीचको सम्बन्ध स्थिर बनाउन रचनात्मक संवाद भइरहेको बताउनुभएको छ ।

एपेक शिखर सम्मेलनका क्रममा शुक्रबार भएको भेटमा दुवै नेताले द्विपक्षीय सम्बन्धबारे छलफल गर्नुभएको थियो । अस्ट्रेलियाको कुल निर्यातको करिब एक चौथाइ चीन जाने गरेको छ भने फलाम अयस्क निर्यातको झन्डै तीन चौथाइ हिस्सा चीनले खरिद गर्छ ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
21h ago
ट्रम्पको कूटनीतिले बदलिँदै शक्ति सन्तुलन

ट्रम्पको कूटनीतिले बदलिँदै शक्ति सन्तुलन

चीनको सेन्जेनमा बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति पुटिनबिच भएको त्रिपक्षीय भेटवार्तालाई विश्व कूटनीतिको असाधारण घटनाका रूपमा हेरिएको छ।

#चीन #राष्ट्रपति
Compare →
Onlinekhabar
1d ago
एपेक शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले सम्बोधन गरिरहँदा ट्रम्प उँघेपछि…

एपेक शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले सम्बोधन गरिरहँदा ट्रम्प उँघेपछि…

३ मंसिर, काठमाडौं । चीनको सेन्जेनमा आयोजित एपेक समिटमा वार्ताको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै सिटमा उँघिरहेको जस्तो देखिएको दृश्य अहिले चर्चामा छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया-प्यासिफिक क्षेत्रका लागि चीनका आशाहरू प्रस्तुत गरिरहेका थिए। …

#चीन #राष्ट्रपति
Compare →
Bizshala
2d ago
ट्रम्पका लागि चिनियाँ राष्ट्रपति सीले तोडे कूटनीतिक परम्परा, विमानस्थलमै पुगेर गरे भव्य स्वागत

ट्रम्पका लागि चिनियाँ राष्ट्रपति सीले तोडे कूटनीतिक परम्परा, विमानस्थलमै पुगेर गरे भव्य स्वागत

काठमाण्डौ । चीन र अमेरिकाबीच व्यापार तथा प्रविधिका क्षेत्रमा प्रतिस्पर्धा चर्किरहेका बेला चिनियाँ राष्ट्रपति सी...

#चीन #राष्ट्रपति
Compare →
Ekantipur
2d ago
ट्रम्प र सीसँगको बहुप्रतीक्षित भेटवार्ताअघि पुटिन चीनमा

ट्रम्प र सीसँगको बहुप्रतीक्षित भेटवार्ताअघि पुटिन चीनमा

युक्रेन युद्धपछि पश्चिमी प्रतिबन्धमा रहेका पुटिनले दुई शक्तिशाली नेतासँगको भेटलाई रुसको अन्तर्राष्ट्रिय प्रभाव बढाउने अवसरका रूपमा उपयोग गर्न खोज्नेछन्।

#चीन #राष्ट्रपति
Compare →

Related Stories

World News
Build #2612