झापा महिला गोल्डकपमा तीन देशका आठ टोली भिड्ने
मंसिर ५ देखि १२ गतेसम्म दुधे रंगशालामा हुने प्रतियोगितामा नेपालका ६, भारत र भुटानको एक/एक टोली सहभागी हुनेछ।
मंसिर ५ देखि १२ गतेसम्म दुधे रंगशालामा हुने प्रतियोगितामा नेपालका ६, भारत र भुटानको एक/एक टोली सहभागी हुनेछ।
पूर्णिमा राईको चार गोल मद्दतमा एपीएफले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको उद्घाटन खेल जित्दै सेमिफाइनलमा स्थान बनायो ।
मंसिर २३ देखि २९ गतेसम्म हुने छैटौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा सहभागी हुने टीम र विजेताले प्राप्त गर्ने पुरस्कार रकमको टुङ्गो लागेको छ।
प्रतियोगितामा नेपाल र भारतका ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् भने विजेता टोलीले ५ लाख रुपैयाँको पुरस्कार पाउनेछ ।
इलामको जस्बिरेमा सञ्चालित १२औँ हेल्लो जस्बिरे गोल्डकप २०८३ को उपाधि श्रीजंघा युथ क्लब बिब्ल्याटले जितेको छ ।
• सेकाहा सामुदायिक क्लबले संखुवासभा गोल्डकपको दोश्रो सेमिफाइनलमा लोहरुङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। • फाइनलमा सेकाहाले सुनसरीको न्यू स्टार क्लबसँग प्रतिस्पर्धा गर्न…
उदयपुरमा जारी ‘त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता’मा सातदोबाटो युथ क्लब, ललितपुर फाइनलमा प्रवेश गरेको छ।
सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सञ्चालन भइरहेको सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा सुनसरीको न्यू स्टार क्लब फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा...
सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका –३ मानेभञ्याङमा सञ्चालन भइरहेको संखुवासभा गोल्डकप फुटबल प्रतियोगितामा सुनसरीको न्यू स्टार क्लब फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा...
सङ्खुवासभा। सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब पाङ्मा र सेकाहा सामुदायिक क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार सम्पन्न खेलमा लोहरुङले सिरहाको सलहेश युवा क्लबला...
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्मटारस्थित दूधकोशी नदी किनारको ब्आलेम बगर खेलमैदानमा आयोजित दशौँ व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी युवा समूह हर्कपुरले जितेको छ । खेलकुदको माध्यमबाट व...
खाँदबारीमा सञ्चालन भइरहेको संखुवासभा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनलमा सुनसरीको न्यू स्टार क्लब र काठमाडौंको प्लानिक ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ।
सङ्खुवासभा । सङखुवासभाको खाँदबारी नगरपालिका –३ मानेभञ्याङमा सङ्खुवासभा गोल्डकप फुलटबल प्रतियोगिता सुरु भएको छ । एडभान्स क्लव मानेभञ्याङको आयोजनामा संखुवासभा गोल्डकप फुलटबल प्रतियोगिता महेन्द्र माध्...
भोजपुर। पहाडी जिल्ला संखुवासभामा शनिबार (भोली)बाट सुरु हुने भनिएको गोल्डकप बर्षातका कारण दुई दिनपछि सरेको छ। निरन्तरको भारी वर्षाका कारण खेलमैदान हिलाम्मे भएपछि आयोजकले प्रतियोगिता दुई दिनपछि सार्न...
कात्तिक १४ देखि सुरु हुन लागेको प्रथम त्रियुगा गोल्डकप फुटबल प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पूरा भएको छ। सदरमुकाम त्रियुगा नगरपालिका–१३ स्थित हवाईफिल्डको थरुहट उदयपुर रंगशालामा हुन लागेको प्रति...
सदरमुकाम त्रियुगा नगरपालिका–१३ स्थित हवाईफिल्डको थरुहट उदयपुर रंगशालामा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ।
दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मङ्सिर ५ देखि १२ गतेसम्म झापाको दूधे रङ्गशालामा हुने भएको छ।
कास्की। आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो साता सुरु हुने भएको छ । प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जानक...