Trending
Prev Story
Next Story

सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताः काठमाडौँ र सुनसरीको विजयी सुरुवात

Hamro Patro News •
November 02, 2026 • 01:29 PM
1
1 reads 0 reactions

सङ्खुवासभा । सङखुवासभाको खाँदबारी नगरपालिका –३ मानेभञ्याङमा सङ्खुवासभा गोल्डकप फुलटबल प्रतियोगिता सुरु भएको छ । एडभान्स क्लव मानेभञ्याङको आयोजनामा संखुवासभा गोल्डकप फुलटबल प्रतियोगिता महेन्द्र माध्...

सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगिताः काठमाडौँ र सुनसरीको विजयी सुरुवात

सङ्खुवासभा । सङखुवासभाको खाँदबारी नगरपालिका –३ मानेभञ्याङमा सङ्खुवासभा गोल्डकप फुलटबल प्रतियोगिता सुरु भएको छ । एडभान्स क्लव मानेभञ्याङको आयोजनामा संखुवासभा गोल्डकप फुलटबल प्रतियोगिता महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङको खेल मैदानमा सोमबार देखि सुरु भएको छ । सङ्खुवासभा गोल्डकप प्रतियोगिताका उद्घाटन खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले गरेका हुन् ।

सङ्खुवासभा गोल्डकप प्रतियोगिताको पहिलो दिन भएको खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ र न्यू स्टार क्लव सुनसरीको विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा आयोजक एड्भान्स क्लब मानेभञ्ज्याङलाई न्यू स्टार क्लब सुनसरीले ट्राइब्रेकरमा पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीबाट गोलरहित बराबरी भएपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिइएको थियो । ट्राइब्रेकरमा न्यू स्टारले ५–३ गोल अन्तरले जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

Read full story at source ( rajdhanidaily.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2d ago
सङ्खुवासभाको खाँदबारीमा घरमै चट्याङ पर्दा दुई जना घाइते

सङ्खुवासभाको खाँदबारीमा घरमै चट्याङ पर्दा दुई जना घाइते

सङ्खुवासभाको खाँदबारी नगरपालिका-४ सेकाहामा आइतबार साँझ हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर दुई जना घाइते भएका छन्।

#सङ्खुवासभा
Compare →
Ekantipur
5d ago
हेल्लो जस्बिरे गोल्डकपको उपाधि श्रीजंघालाई

हेल्लो जस्बिरे गोल्डकपको उपाधि श्रीजंघालाई

इलामको जस्बिरेमा सञ्चालित १२औँ हेल्लो जस्बिरे गोल्डकप २०८३ को उपाधि श्रीजंघा युथ क्लब बिब्ल्याटले जितेको छ ।

#गोल्डकप
Compare →

Related Stories

Sports
Build #2612