Trending
Prev Story
Next Story

इलिमिनेटरमा काठमान्डु र चितवन भिड्दै

Ekantipur •
November 18, 2026 • 11:02 AM
2
2 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाउने हुनेछ।

इलिमिनेटरमा काठमान्डु र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाउने हुनेछ।

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। चितवनका कप्तान रबि बोपाराले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेलमा दुवै टोली दोस्रो क्वालिफायरमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने खेलमा दुवै टोलीको लक्ष्य जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाउने हुनेछ।

इलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। दोस्रो क्वालिफायरमा स्थान बनाउन दुवै टोलीलाई जित्नैपर्ने दबाब छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
4h ago
इलिमिनेटर पार गर्ने लक्ष्यसहित काठमान्डु र चितवन भिड्दै

इलिमिनेटर पार गर्ने लक्ष्यसहित काठमान्डु र चितवन भिड्दै

२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोली पहिलोपटक इलिमिनेटर पार …

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Hamro Patro News
7h ago
एनपिएल : इलिमिनेटरमा आज काठमाडौँ र चितवन खेल्दै

एनपिएल : इलिमिनेटरमा आज काठमाडौँ र चितवन खेल्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोजका बिच प्रतिस्पर्धा हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न साढे चार बजे स...

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Nagarik News
10h ago
एनपिएलमा सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

एनपिएलमा सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा ‘अनलाइन’मार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612