Trending
Prev Story
Next Story

एनपिएल : इलिमिनेटरमा आज काठमाडौँ र चितवन खेल्दै

Hamro Patro News •
November 18, 2026 • 03:24 AM
2
2 reads 0 reactions

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोजका बिच प्रतिस्पर्धा हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न साढे चार बजे स...

एनपिएल : इलिमिनेटरमा आज काठमाडौँ र चितवन खेल्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाडौँ गोर्खाज र चितवन राइनोजका बिच प्रतिस्पर्धा हुँदै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न साढे चार बजे सुरु हुनेछ। यस खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ। विजेता टिम बिहीबार हुने दोस्रो क्वालिफायरमा सुदूर पश्चिमसँग भिड्नेछ।

Read full story at source ( saralpatrika.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2h ago
एनपीएल इलिमिनेटरमा आज काठमान्डु र चितवन भिड्दै

एनपीएल इलिमिनेटरमा आज काठमान्डु र चितवन भिड्दै

२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज इलिमिनेटरमा काठमान्डु गोर्खाज र चितवन राइनोज भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टोलीबीच दोस्रो क्वालिफायर यात्राका लागि …

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Nagarik News
3h ago
एनपिएलमा सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

एनपिएलमा सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा ‘अनलाइन’मार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

#एनपीएल #प्रिमियर-लिग #एनपिएल
Compare →
Ekantipur
12h ago
लुम्बिनीको स्पष्ट नजर फाइनलमै

लुम्बिनीको स्पष्ट नजर फाइनलमै

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको फाइनल नजिक पुगेको छ । कप्तान रोहित पौडेलले टिम लयमा रहेको र उपाधि रक्षा गर्ने लक्ष्यमा केन्द्रित रहेको बताए ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
1h ago
विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा, एक्यूआई १७२ पुग्यो

विश्वका प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा, एक्यूआई १७२ पुग्यो

काठमाडौँ । काठमाडौँको वायु प्रदूषण बढ्दै विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा पुगेको छ ।आईक्यूएयरका...

#काठमाडौं
Compare →

Related Stories

Technology
Build #2612