Trending
Prev Story
Next Story

एमालेको राष्ट्रिय भेला आजबाट सुरु, अध्यक्ष ओलीले उद्घाटन गर्ने

Hamro Patro News •
November 18, 2026 • 03:01 AM
2
2 reads 0 reactions

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ । काठमाडौंको बबरमहलस्थित कार्की व्यांक्वेटमा बिहान ११ बजेबाट भेला सुरु हुने पार्टीले जनाएकोे छ । भेलाका लागि अधिकांश सहभागी काठमाडौँ आइसकेक...

1 / 2
Swipe Photos

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ । काठमाडौंको बबरमहलस्थित कार्की व्यांक्वेटमा बिहान ११ बजेबाट भेला सुरु हुने पार्टीले जनाएकोे छ । भेलाका लागि अधिकांश सहभागी काठमाडौँ आइसकेका छन् ।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए । हिजो बसेको पार्टी स्थायी कमिटीको बैठकले बैठकका एजेण्डा अनुमोदन गरेको छ । असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय कार्यान्वयनमा एकरुपता र पार्टीले गर्नुपर्ने १५ कामका बारेमा छलफल गरिने भट्टले जानकारी दिए ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2h ago
एमालेको राष्ट्रिय भेला : अध्यक्ष ओलीले उद्घाटन गर्ने, १५ कामका बारेमा छलफल हुने

एमालेको राष्ट्रिय भेला : अध्यक्ष ओलीले उद्घाटन गर्ने, १५ कामका बारेमा छलफल हुने

काठमाडौंको बबर महलस्थित कार्की व्यांकेटमा विहान ११ बजेबाट भेला सुरु हुने पार्टीले जनाएको छ। भेलाका लागि अधिकांश सहभागी काठमाडौं आइसकेका छन्।

#भेला #काठमाडौं #एमा
Compare →
Onlinekhabar
2h ago
‘राष्ट्रिय भेलाले एमालेलाई एकताबद्ध बनाउँछ’

‘राष्ट्रिय भेलाले एमालेलाई एकताबद्ध बनाउँछ’

चार दिनसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलाका निम्ति देशभरका एमाले नेता–कार्यकर्ता काठमाडौंमा जुटेका छन् । केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार बबरमहलमा आजबाट शुरु हुने भेलामा साढे तीन हजार नेता–कार्यकर्ता सहभागी हुँदैछन् । गत २१ फागुनको निर्वाचनमा शर्मनाक …

#भेला #काठमाडौं #एमा
Compare →
Ekantipur
1d ago
एमाले राष्ट्रिय भेलामा सहभागीले स्थानीय निर्वाचनबारे लिखित सुझाव दिनुपर्ने

एमाले राष्ट्रिय भेलामा सहभागीले स्थानीय निर्वाचनबारे लिखित सुझाव दिनुपर्ने

भेलामा पार्टीको मूल नेतृत्वदेखि पालिका तहका कमिटीसम्म र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि गरी ३ हजार ४१४ जना प्रतिनिधिको सहभागिता रहने एमालेले जनाएको छ ।

#भेला #एमा #एमाले
Compare →

Related Stories

Politics & Governance
Build #2612