Trending
Prev Story
Next Story

वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभा गर्ने गाउँपालिका अध्यक्ष पक्राउ

Hamro Patro News •
November 18, 2026 • 02:48 AM
2
2 reads 0 reactions

काठमाडौँ- सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ परेका छन्। मंगलबार दिउँसो अन्दाजी १७:०० बजेको समयमा जिल्ला सर्लाही, बसबरिया गाउँपालिका–१ स्थित ...

1 / 2
Swipe Photos

काठमाडौँ- सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ परेका छन्। मंगलबार दिउँसो अन्दाजी १७:०० बजेको समयमा जिल्ला सर्लाही, बसबरिया गाउँपालिका–१ स्थित आफ्नै घरबाट उनलाई पक्राउ गरिएको हो।

२०८० असार १० मा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्न आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको उजुरी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा परेको नेपाल प्रहरीले जनाएको छ।

Read full story at source ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
12h ago
किर्ते हस्ताक्षर गरेर गाउँसभाबाट बजेट पारित गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

किर्ते हस्ताक्षर गरेर गाउँसभाबाट बजेट पारित गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

१ मंसिर, सर्लाही । किर्ते हस्ताक्षर गरेर गाउँसभा पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ मानपुर बजारबाट घर फर्किंदै गरेका …

#सर्लाही #किर्ते #गाउँसभा
Compare →
Ekantipur
12h ago
सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ

सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ

गाउँसभाको माइन्युटमा गाउँसभा सदस्यहरूको हस्ताक्षर किर्ते गरेको आरोपमा अध्यक्ष राम सिंहासन रायविरुद्ध मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ परेको प्रहरीको भनाइ छ ।

#सर्लाही #किर्ते #गाउँसभा
Compare →
Nagarik News
11h ago
सभा चलाउन यतिसम्म गरेका गाउँपालिका अध्यक्ष आफ्नै घरबाट समातिए

सभा चलाउन यतिसम्म गरेका गाउँपालिका अध्यक्ष आफ्नै घरबाट समातिए

प्रहरीका अनुसार ५५ वर्षीय रायलाई मंगलबार साँझ करिब ५ बजे बसबरिया गाउँपालिका-१ स्थित आफ्नै घरबाट पक्राउ गरिएको हो।

#गाउँपालिका #बसबरिया
Compare →

Related Stories

Technology
Build #2612