Trending
Prev Story
Next Story

३ सयको सामान किन्दा श्रेष्ठलाई १० लाख पुरस्कार

Ekantipur •
November 17, 2026 • 05:02 AM
2
2 reads 0 reactions

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भक्तपुरका राम श्रेष्ठले १० लाख रुपैयाँ बम्पर उपहार जितेका हुन् ।

३ सयको सामान किन्दा श्रेष्ठलाई १० लाख पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भक्तपुरका राम श्रेष्ठले १० लाख रुपैयाँ बम्पर उपहार जितेका हुन् ।

काठमाडौँ — करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भक्तपुरका राम श्रेष्ठले १० लाख रुपैयाँ बम्पर उपहार जितेका छन् । ३ सय रुपैयाँको सामान किन्दा उनले पुरस्कार जितेका हुन् ।

सरकारले गत कात्तिक १६ गतेदेखि मसान्तसम्मको करदाता प्रोत्साहन उपहार घोषणा गरेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
३ सयको सामान किन्दा श्रेष्ठलाई १० लाख पुरस्कार

३ सयको सामान किन्दा श्रेष्ठलाई १० लाख पुरस्कार

३ सयको सामान किन्दा श्रेष्ठलाई १० लाख पुरस्कार करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भक्तपुरका राम श्रेष्ठले १० लाख रुपैयाँ बम्पर उपहार जितेका हुन् । मंसिर १, २०८३ कान्तिपुर संवाददाता काठमा...

#उपहार #करदाता #सयको
Compare →
Bizshala
36m ago
तीन सयको सामान किन्दा राम श्रेष्ठले जिते १० लाख पुरस्कार

तीन सयको सामान किन्दा राम श्रेष्ठले जिते १० लाख पुरस्कार

काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले ३०० रुपैयाँको सामान खरिद गरेर १० लाख रुपैयाँ पुरस्कार...

#जिते #सयको #सामान
Compare →
Nagarik News
54m ago
३०० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख

३०० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख

तीन सय रुपैयाँको सामान किनेका एक जना उपभोक्ताले १० लाख पुरस्कार जितेका छन्।

#जिते #सामान
Compare →
Onlinekhabar
1h ago
३०० को समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख पुरस्कार

३०० को समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख पुरस्कार

१ मंसिर, काठमाडौं । तीन सयको सामान किनेका एक जना उपभोक्ताले १० लाख पुरस्कार जितेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले उक्त रकम जितेका हुन् । उनले श्री च्युरा तथा राइस मिलबाट ३०० को सामान …

#जिते #पुरस्कार
Compare →

Related Stories

World News
Build #2612