Trending
Prev Story
Next Story

यसपालि भक्तपुरका श्रेष्ठले जिते करदाता प्रोत्साहनको १० लाख पुरस्कार

Hamro Patro News •
November 17, 2026 • 04:42 AM
2
2 reads 0 reactions

काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत भक्तपुरका एक उपभोक्ताले १० लाख रुपियाँको उपहार प्राप्त गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ निवासी राम श्रेष्ठले ३०० रुपियाँको सामान खरिद गर...

1 / 2
Swipe Photos

काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत भक्तपुरका एक उपभोक्ताले १० लाख रुपियाँको उपहार प्राप्त गरेका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ निवासी राम श्रेष्ठले ३०० रुपियाँको सामान खरिद गर्दा १० लाख रुपियाँ जित्न सफल भएका हुन् ।

Read full story at source ( corporatenepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
38m ago
३ सयको सामान किन्दा श्रेष्ठलाई १० लाख पुरस्कार

३ सयको सामान किन्दा श्रेष्ठलाई १० लाख पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भक्तपुरका राम श्रेष्ठले १० लाख रुपैयाँ बम्पर उपहार जितेका हुन् ।

#करदाता #प्रोत्साहन #पुरस्कार
Compare →
Onlinekhabar
1d ago
करदातालाई महत्त्वपूर्ण कात्तिक मसान्तका दिन कर कार्यालय खुल्ने

करदातालाई महत्त्वपूर्ण कात्तिक मसान्तका दिन कर कार्यालय खुल्ने

२९ कात्तिक, काठमाडौं । कात्तिक मसान्त करदाताका लागि महत्त्वपूर्ण दिन हो । यस दिन गत आर्थिक वर्षको आय विवरण दाखिला गर्ने, आर्थिक ऐन २०८३ ले प्रदान गरेका छुट र सुविधा उपयोग गर्ने अन्तिम दिनसमेत हो …

#करदाता #काठमाडौं
Compare →
Bizshala
36m ago
तीन सयको सामान किन्दा राम श्रेष्ठले जिते १० लाख पुरस्कार

तीन सयको सामान किन्दा राम श्रेष्ठले जिते १० लाख पुरस्कार

काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले ३०० रुपैयाँको सामान खरिद गरेर १० लाख रुपैयाँ पुरस्कार...

#श्रेष्ठले #जिते #पुरस्कार
Compare →
Nagarik News
34m ago
राष्ट्रिय कर दिवस : यी हुन् यस वर्षको २० उत्कृष्ट करदाता (सूचीसहित)

राष्ट्रिय कर दिवस : यी हुन् यस वर्षको २० उत्कृष्ट करदाता (सूचीसहित)

यो वर्ष सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूको नाम घोषणा भएको छ।

#करदाता
Compare →

Related Stories

National (Nepal)
Build #2612