पछिल्लो १५ दिनमा सामान किन्ने १६ जनाले पाए नगद उपहार
सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रममा कात्तिक १ देखि १५ गतेसम्म सामान खरिद गर्ने १६ जना उपभोक्ता नगद उपहारका लागि छनोट भएका छन्। आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको विवरणअनु...