Trending
Prev Story
Next Story

करदाता प्रोत्साहन कार्यक्रम : कात्तिक १५ गतेसम्मका विजेता घोषणा

Ekantipur •
November 02, 2026 • 08:01 AM
1
1 reads 0 reactions

१० लाख रुपैयाँको बम्पर उपहारसँगै अन्य १५ विजेताले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउने भएका छन्।

करदाता प्रोत्साहन कार्यक्रम : कात्तिक १५ गतेसम्मका विजेता घोषणा

१० लाख रुपैयाँको बम्पर उपहारसँगै अन्य १५ विजेताले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउने भएका छन्।

काठमाडौँ — आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा एक जना बम्बर उपहार विजेता र १५ जना विजेता घोषणा गरिएको हो । विभागका अनुसार  १० लाख रुपैयाँ पाउने विजेतामा कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ ।

त्यसैगरी, १५ जनाले जनही  एक लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1d ago
लाभांश सिजन : ७३ कम्पनीले घोषणा गरे प्रतिफल, कुन क्षेत्रका कम्पनीका लगानीकर्ताले कति पाउँछन लाभ ?

लाभांश सिजन : ७३ कम्पनीले घोषणा गरे प्रतिफल, कुन क्षेत्रका कम्पनीका लगानीकर्ताले कति पाउँछन लाभ ?

यो लाभांश घोषणा गर्ने, वितरण गर्ने सिजन हो । दशैँ अघि नै केही कम्पनीले लाभांश घोषणा गरि पारित गरेर आफ्ना...

#घोषणा
Compare →
Hamro Patro News
1d ago
इरानद्वारा अर्जेन्टिनाको नौसेना र वायुसेनालाई ‘आतंककारी संगठन’ घोषणा

इरानद्वारा अर्जेन्टिनाको नौसेना र वायुसेनालाई ‘आतंककारी संगठन’ घोषणा

काठमाडौं । इरानको परराष्ट्र मन्त्रालयले बुधबार अर्जेन्टिनाको नौसेना र वायुसेनालाई ‘आतंककारी संगठन’ घोषणा गरेको छ । अक्टोबरको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धपछि सहयोग...

#घोषणा
Compare →
Nagarik News
3d ago
भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै

भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै

गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीमा परेर बेपत्ता भएकामध्ये पहिलो चरणमा दुई हजार ४६५ जनालाई सरकारले औपचारिक रूपमा मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

#घोषणा
Compare →
Onlinekhabar
4d ago
सहायता रोक्ने ट्रम्पको घोषणाबाट इजरायली राष्ट्रपति अचम्मित, भने- आकाशमा चट्याङ परे सरह भयो

सहायता रोक्ने ट्रम्पको घोषणाबाट इजरायली राष्ट्रपति अचम्मित, भने- आकाशमा चट्याङ परे सरह भयो

२३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको दिन इजरायललाई दिइँदै आएको वार्षिक ३.८ अर्ब डलरको सैन्य सहायता चालू वर्षभित्रै पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेपछि इजरायली राजनीतिमा तरङ्ग पैदा भएको छ। इजरायलका राष्ट्रपति …

#घोषणा
Compare →

Related Stories

World News
Build #2611