काठमाडौं । इरानको परराष्ट्र मन्त्रालयले बुधबार अर्जेन्टिनाको नौसेना र वायुसेनालाई ‘आतंककारी संगठन’ घोषणा गरेको छ । अक्टोबरको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धपछि सहयोग...
काठमाडौं । इरानको परराष्ट्र मन्त्रालयले बुधबार अर्जेन्टिनाको नौसेना र वायुसेनालाई ‘आतंककारी संगठन’ घोषणा गरेको छ ।
अक्टोबरको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धपछि सहयोगी राष्ट्रहरूलाई दबाब बढाएका बेला अर्जेन्टिनाले इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)लाई आतंककारी संगठन घोषणा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed