Trending
Prev Story
Next Story

शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा

Bizshala •
November 05, 2026 • 02:34 PM
1
1 reads 0 reactions

काठमाण्डौ । शाओमी नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिरहेको ‘शाओमी किन्दा उपहार एभ्रिडे बम्परमा थाइल्यान्ड...

शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा

काठमाण्डौ । शाओमी नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिरहेको ‘शाओमी किन्दा उपहार एभ्रिडे बम्परमा थाइल्यान्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेता घोषणा गरेको छ।

कम्पनीका अनुसार सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्मका विभिन्न मितिका लागि रेडमी बड्स ६ प्ले का दैनिक विजेता घोषणा गरिएको छ। त्यस्तै रेडमी वाच ६ एक्टिभ का साप्ताहिक विजेतासमेत सार्वजनिक गरिएको छ।

योजनाअन्तर्गत दैनिक रूपमा ८ जना भाग्यशाली विजेताले रेडमी बड्स ६ प्ले र साप्ताहिक रूपमा १० जना विजेताले रेडमी वाच ६ एक्टिभ प्राप्त गर्नेछन्।

त्यस्तै बम्पर उपहारअन्तर्गत ४ जना भाग्यशाली विजेताले ४ रात ५ दिनको थाइल्यान्ड भ्रमण गर्ने अवसर पाउने कम्पनीले जनाएको छ।

विशेषगरी रेडमी नोट १५ सिरिजलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको योजनामा ग्राहकले ‘टाइटन टफ’ प्रविधिसहितको स्मार्टफोन खरिद गर्दा आकर्षक उपहार जित्ने मौका पाउनेछन्।

कम्पनीका अनुसार ग्राहकले शाओमीका स्मार्टफोन शून्य प्रतिशत ईएमआई सुविधामा समेत खरिद गर्न सक्नेछन्।

यो योजना आगामी २५ नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ। शाओमी नेपालले योजनामा सहभागी भई उपहार जित्ने अवसरको लाभ लिन ग्राहकलाई आग्रह गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा

शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा

काठमाडौं : शाओमी नेपालले चाडपर्वलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले सञ्चालन गरिरहेको ‘शाओमी किन्दा, उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेताहरू घोषणा गरिर...

#शाओमी #साप्ताहिक #रेडमी
Compare →
Nagarik News
5d ago
बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीले पनि पाउने भए उपहार

बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीले पनि पाउने भए उपहार

सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीलाई समेत उपहार दिने व्यवस्था गरेको छ।

#उपहार
Compare →
Arthasansar
6d ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २० गते सबेको सञ्चालक...

#घोषणा
Compare →
Onlinekhabar
1w ago
ट्रम्पद्वारा ओभल अफिसलाई ‘राष्ट्रिय स्मारक’ घोषणा, भावी राष्ट्रपतिले भत्काउन नपाउने

ट्रम्पद्वारा ओभल अफिसलाई ‘राष्ट्रिय स्मारक’ घोषणा, भावी राष्ट्रपतिले भत्काउन नपाउने

२० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसस्थित राष्ट्रपतिको औपचारिक कार्यकक्ष ओभल अफिसलाई राष्ट्रिय स्मारक घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यस कदमले भावी राष्ट्रपतिहरूलाई ओभल अफिसको मूल संरचना भत्काउन वा …

#घोषणा
Compare →
Ekantipur
7h ago
लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

यो कम्पनी शुक्रबार सबैभन्दा धेरैले कारोबार हुने प्रमुख १० मध्ये नवौं स्थानमा छ ।

#घोषणा
Compare →

Related Stories

Technology
Build #2611