Trending
Prev Story
Next Story

कांग्रेस देउवा समूहकाे उदयपुर सभापतिमा बसन्त बस्नेत चयन

Hamro Patro News •
November 05, 2026 • 02:23 PM
1
1 reads 0 reactions

उदयपुर। नेपाली कांग्रेस शेरबहादुर देउवा समूहकाे उदयपुर जिल्लाको नियमित महाधिवेशनबाट पार्टीको नयाँ जिल्ला नेतृत्व चयन भएको छ। महाधिवेशनले जिल्ला कार्यसमितिको सभापति पदमा बसन्त बस्नेतलाई चयन गरेको छ।...

1 / 2
Swipe Photos

उदयपुर। नेपाली कांग्रेस शेरबहादुर देउवा समूहकाे उदयपुर जिल्लाको नियमित महाधिवेशनबाट पार्टीको नयाँ जिल्ला नेतृत्व चयन भएको छ। महाधिवेशनले जिल्ला कार्यसमितिको सभापति पदमा बसन्त बस्नेतलाई चयन गरेको छ।

जिल्ला कार्यसमितिको उपसभापतिमा भक्तबहादुर राना मगर र राजेन्द्र पौडेल चयन भएका छन् भने सचिव पदमा टेकबहादुर दाहाल र विष्णु कोइराला निर्वाचित भएका छन् । त्यसैगरी सह–सचिवमा क्षेत्रबहादुर कार्की चयन भएका छन् ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
उदयपुरमा देउवा पक्षीय कांग्रेसको सभापतिमा बस्नेत सर्वसम्मत

उदयपुरमा देउवा पक्षीय कांग्रेसको सभापतिमा बस्नेत सर्वसम्मत

नियमित महाधिवेशनपक्षधर नेपाली कांग्रेस उदयपुरको सभापतिमा बसन्त बस्नेत सर्वसम्मत चयन भएका छन्। बिहीबार सदरमुकाम गाईघाटमा आयोजित १५औँ जिल्ला अधिवेशनले त्रियुगा नगरपालिकाका प्रमुखसमेत रहेका बस्नेतलाई निर्विरोध सभापति चयन गरेको हो।

#चयन #उदयपुर #कांग्रेस
Compare →
Ekantipur
6d ago
कांग्रेस नेतृत्व चयनमा आर्थिक लेनदेनको आरोपको वरिष्ठ उपसभापति शर्माद्वारा खण्डन

कांग्रेस नेतृत्व चयनमा आर्थिक लेनदेनको आरोपको वरिष्ठ उपसभापति शर्माद्वारा खण्डन

विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व विधि, विधान र प्रक्रियाअनुसार चयन भएको शर्माको दाबी

#चयन #महाधिवेशन #कांग्रेस
Compare →
Onlinekhabar
1w ago
देउवा पक्षको डडेलधुरा सभापतिमा डिल्लीराज जोशी सर्वसम्मत

देउवा पक्षको डडेलधुरा सभापतिमा डिल्लीराज जोशी सर्वसम्मत

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले डडेलधुराको जिल्ला सभापतिमा डिल्लीराज जोशीलाई सर्वसम्मत चयन गरेको छ । पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको आठौं जिल्ला अधिवेशनबाट जोशीलाई सर्वसम्मत सभापति चयन गरेको चुनदेवी सम्पर्क कार्यालयले जनाएको छ …

#शेरबहादुर-देउवा #चयन #देउवा
Compare →

Related Stories

Politics & Governance
Build #2611