Trending
Prev Story
Next Story

बाँकेको दुर्गम ग्रामीण क्षेत्र नरैनापुरबाट करदाता सेवा सुरु

Hamro Patro News •
October 29, 2026 • 01:50 PM
1
1 reads 0 reactions

बाँकेको दुर्गम र पिछडिएको क्षेत्र नरैनापुर गाउँपालिकाबाट पहिलो पटक करदाता सेवा केन्द्रमार्फत सो क्षेत्रका करदातालाई औपचारिक रूपमा करदाता सेवा सुरु गरिएको छ । स्थानीय स्तरमै सहजरूपमा कर सेवा उपलब्ध...

1 / 2
Swipe Photos

बाँकेको दुर्गम र पिछडिएको क्षेत्र नरैनापुर गाउँपालिकाबाट पहिलो पटक करदाता सेवा केन्द्रमार्फत सो क्षेत्रका करदातालाई औपचारिक रूपमा करदाता सेवा सुरु गरिएको छ ।

स्थानीय स्तरमै सहजरूपमा कर सेवा उपलब्ध गराउने उद्देश्यका साथ सो सेवा दुर्गम ग्रामीण क्षेत्रमा सुरु गरिएको नरैनापुर गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार सेवा सुरु भएसँगै स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई प्यान नम्बर लिन, कर बुझाउन तथा कर सम्बन्धी अन्य प्रशासनिक कामका लागि सदरमुकाम नेपालगन्ज धाइरहनुपर्ने झन्झटिलो बाध्यताको अन्त्य भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
बैतडीका दुर्गम बस्तीसम्म लागुऔषध दुर्व्यसनी बढेको चिन्ता

बैतडीका दुर्गम बस्तीसम्म लागुऔषध दुर्व्यसनी बढेको चिन्ता

अभिभावकको बेवास्ता, बेरोजगारी र खराब संगतसँगै सीमापारिबाट भित्रिने लागुऔषधले गाउँगाउँमा युवाको भविष्य जोखिममा पारिरहेको सरोकारवालाको चिन्ता छ।

#दुर्गम
Compare →
Nagarik News
2w ago
अर्नव आँधीकाे त्रास: वर्षाको सम्भावनाले बाँकेका किसान चिन्तित

अर्नव आँधीकाे त्रास: वर्षाको सम्भावनाले बाँकेका किसान चिन्तित

धानबालीमा हुन सक्ने यो सम्भावित ठूलो क्षतिलाई मध्यनजर गर्दै सरकार तथा कृषि विकास कार्यालय बाँकेले किसानका लागि विशेष अपिल र जरुरी सूचना जारी गरेको छ।

#बाँके
Compare →
Bizshala
1w ago
क्रिकेटर राजवंशी, बम र नाथले छाने करदाता प्रोत्साहन पुरस्कारका विजेता

क्रिकेटर राजवंशी, बम र नाथले छाने करदाता प्रोत्साहन पुरस्कारका विजेता

काठमाण्डौ । अर्थ मन्त्रालयले कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमका विजेता छनोट गरेको...

#करदाता
Compare →
Onlinekhabar
1w ago
यी हुन् कात्तिकमा करदाता प्रोत्साहन जित्ने १६ विजेता

यी हुन् कात्तिकमा करदाता प्रोत्साहन जित्ने १६ विजेता

१६ कात्तिक, काठमाडौं । सरकारले कात्तिक महिनाको पहिलो १५ दिनमा करदाता प्रोत्साहन उपहार जित्ने विजेताको कुप्पन सार्वजनिक गरेको छ । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा क्रिकेटरहरूले चिट्ठामार्फत विजेता घोषणा गरेका हुन् । यसअन्तर्गत ४५० रुपैयाँको सामान …

#करदाता
Compare →

Related Stories

Business & Economy
Build #2612