Trending
Prev Story
Next Story

ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

Hamro Patro News •
November 16, 2026 • 02:45 PM
2
2 reads 0 reactions

काठमाडौं – शरद ऋतु सुरु भएसँगै राजधानी काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढेको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीपछि सुस्ताएको पर्यटन...

1 / 2
Swipe Photos

काठमाडौं – शरद ऋतु सुरु भएसँगै राजधानी काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढेको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीपछि सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान हुन थालेसँगै यतिबेला ठमेलका गल्लीहरूमा विदेशी पर्यटकको उपस्थिति बाक्लिएको हो ।

पर्यटकीययाम सुरु भएर पर्यटक आवागमन बढ्न थालेसँगै व्यवसायीमा नयाँ आशा पलाएको छ । नेपालमा सेप्टेम्बर, अक्टोबर र नोवेम्बर महिना पर्यटकीय महिनाका रूपमा लिइन्छ । ठमेलको त्रिदेवीमार्गस्थित रेड कास्मिर पश्मिना व्यवसाय गर्दै आएका अनुप श्रेष्ठले भोटेकोशी बाढीबाट थला परेको नेपालको पर्यटन व्यवसाय विस्तारै लयमा फर्केसँगै यहाँका व्यवसायीमा उत्साह थपेको बताए ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
39m ago
१० महिनामा भित्रिए १० लाख बढी पर्यटक, बाढीपछि लयमा फर्किँदै ठमेल

१० महिनामा भित्रिए १० लाख बढी पर्यटक, बाढीपछि लयमा फर्किँदै ठमेल

शरद ऋतु सुरु भएसँगै राजधानी काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढेको छ।

#ठमेल #पर्यटक
Compare →
Bizshala
5h ago
पर्यटक बढे तर होटल कम्पनीको नाफा बढेन, लगानीकर्ता मूल्यको भ्रममा पर्दैछन् ?

पर्यटक बढे तर होटल कम्पनीको नाफा बढेन, लगानीकर्ता मूल्यको भ्रममा पर्दैछन् ?

काठमाण्डौ । नेपालमा विदेशी पर्यटकको आगमन बढ्दै गए पनि सेयरबजारमा सूचीकृत होटल तथा पर्यटन समूहका अधिकांश कम्पनीको...

#पर्यटक #काठमाडौं
Compare →
Ekantipur
4h ago
घोरेपानीबाट गाउँतिर मोडिँदै पर्यटक, लेसपारमा बढ्यो चहलपहल

घोरेपानीबाट गाउँतिर मोडिँदै पर्यटक, लेसपारमा बढ्यो चहलपहल

घोरेपानीबाट फर्कने आन्तरिक तथा विदेशी पर्यटक लेसपार, क्याङ, शालीजा र फलामेडाँडामा बस्दै पदयात्रा, होमस्टे र स्थानीय जीवनशैलीको अनुभव लिन थालेका छन्।

#पर्यटक #चहलपहल
Compare →
Onlinekhabar
14h ago
पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

पूर्वाधार निर्माणसँगै पर्यटकीय गन्तव्य बन्दै कपासे भञ्ज्याङ

३० कात्तिक, भोजपुर । पूर्वाधार निर्माणसँगै भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । यस क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले पदमार्ग, प्रवेशद्वार तथा सुम्निमा–पारुहाङको सालिकलगायतका संरचना निर्माण गरिएपछि पर्यटकको …

#पर्यटक
Compare →

Related Stories

Technology
Build #2612