Trending
Prev Story
Next Story

मुद्दती निक्षेपको औसत ब्याजदर ४% तल, मंसिर महिनाका ६ वटाले घटाउँदा चौधको स्थिर

Hamro Patro News •
November 16, 2026 • 05:36 AM
3
3 reads 0 reactions

काठमाडौं । मंसिर महिनाका लागि ६ वटा वाणिज्य बैंकले ब्याजदर घटाउँदा १४ वटाले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका छन् । आगामी मंसिर महिनाका लागि २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको निक्षेपको ...

1 / 2
Swipe Photos

काठमाडौं । मंसिर महिनाका लागि ६ वटा वाणिज्य बैंकले ब्याजदर घटाउँदा १४ वटाले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका छन् ।

आगामी मंसिर महिनाका लागि २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको निक्षेपको नयाँ ब्याजदरअनुसार ६ वटा वाणिज्य बैंकले ब्याजदर घटाउँदा १४ वटाले कात्तिक महिनाकै दरलाई निरन्तरता दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
12m ago
मंसिरमा थप घट्यो निक्षेपको ब्याजदर, कसको कति?

मंसिरमा थप घट्यो निक्षेपको ब्याजदर, कसको कति?

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार कात्तिकको तुलनामा मंसिरमा निक्षेपको ब्याजदर घटेको हो।

#ब्याजदर #वटा #मंसिर
Compare →
Bizshala
40m ago
मंसिरका लागि ६ बैंकले घटाए निक्षेप ब्याजदर, १४ वटाको यथावत्

मंसिरका लागि ६ बैंकले घटाए निक्षेप ब्याजदर, १४ वटाको यथावत्

काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। बाँकी १४...

#ब्याजदर #वटा #मंसिर
Compare →
Arthasansar
39m ago
४ प्रतिशत भन्दा पनि तल झर्‍यो वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर, कुन बैंकको कति ?

४ प्रतिशत भन्दा पनि तल झर्‍यो वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर, कुन बैंकको कति ?

वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार...

#ब्याजदर #वाणिज्य #निक्षेप
Compare →
Nagarik News
1d ago
मंसिर २ देखि ५ सम्म एमालेका तीन ठूला कार्यक्रम, यस्तो छ कार्यतालिका

मंसिर २ देखि ५ सम्म एमालेका तीन ठूला कार्यक्रम, यस्तो छ कार्यतालिका

नेकपा (एमाले) ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीन वटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ।

#मंसिर
Compare →
Onlinekhabar
1d ago
कांग्रेस देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन मंसिर १५ मा

कांग्रेस देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन मंसिर १५ मा

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले मंसिर तेस्रो साता सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने भएको छ । देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा मंसिर १५–१६ मा प्रदेश अधिवेशन गर्ने भएको हो । प्रदेश सभापति वीरबहादुर …

#मंसिर
Compare →

Related Stories

World News
Build #2612