Trending
Prev Story
Next Story

लगातार घट्दो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

Hamro Patro News •
November 16, 2026 • 05:34 AM
3
3 reads 0 reactions

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज प्रतितोला सुन रु १ हजार १०० र चाँदीको मूल्य प्रतितोला रु ८० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ...

1 / 2
Swipe Photos

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज प्रतितोला सुन रु १ हजार १०० र चाँदीको मूल्य प्रतितोला रु ८० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ७९ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ३ हजार ५२० कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला रु २ लाख ७० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ३ हजार ६०० कायम भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( arthadabali.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1h ago
सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा लगातार तीन दिन सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको...

#सुनचाँदी #प्रतितोला #सुन
Compare →
Nagarik News
1h ago
आज पनि घट्यो सुन र चाँदीको मूल्य

आज पनि घट्यो सुन र चाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

#सुनचाँदी #प्रतितोला #सुन
Compare →
Onlinekhabar
3d ago
तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार …

#सुनचाँदी #प्रतितोला #सुन
Compare →
Arthasansar
47m ago
सुनचाँदीको मूल्य घट्ने क्रम जारी, एक तोलाको कति ?

सुनचाँदीको मूल्य घट्ने क्रम जारी, एक तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो ।  नेपाल...

#सुनचाँदी #सुन #घटे
Compare →
Ekantipur
1w ago
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

सोमबार सुनको मूल्य एक हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले बढेपछि उपभोक्ताको खरिद लागत थपिएको छ।

#सुनचाँदी #प्रतितोला #सुन
Compare →

Related Stories

Technology
Build #2612