Trending
Prev Story
Next Story

विश्व विजेता स्पेनमाथि इंग्ल्यान्डकाे जित

Hamro Patro News •
November 16, 2026 • 05:15 AM
3
3 reads 0 reactions

दश खेलाडीमा सीमित बनेको इंग्ल्यान्डले स्पेनलाई उसकै घरेलु मैदानमा ३–२ गोलले पराजित गरेको छ। जितसँगै इंग्ल्यान्डले यूईएफए नेसन्स लिगको समूह ए३ मा शीर्ष स्थान हासिल गरेको छ। म्याड्रिडस्थित मेट्रोपोलि...

विश्व विजेता स्पेनमाथि इंग्ल्यान्डकाे जित

दश खेलाडीमा सीमित बनेको इंग्ल्यान्डले स्पेनलाई उसकै घरेलु मैदानमा ३–२ गोलले पराजित गरेको छ। जितसँगै इंग्ल्यान्डले यूईएफए नेसन्स लिगको समूह ए३ मा शीर्ष स्थान हासिल गरेको छ। म्याड्रिडस्थित मेट्रोपोलिटानो रंगशालामा इंग्ल्यान्डले स्पेनको ४३ खेल लामो अपराजित यात्रामा पूर्णविराम लगाएको हो। थोमस टुचेलको प्रशिक्षणमा इंग्ल्यान्डको यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शनमध्ये एक रह्यो।

खेलको पहिलो हाफको अन्तिम मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। दोस्रो हाफमा एज्री कोन्सा र बेन ह्वाइटले चार मिनेटको अन्तरमा गोल थपेपछि इंग्ल्यान्ड ३–० ले अघि बढ्यो। ५३औँ मिनेटमा डेक्लान राइसको कर्नरमा कोन्साले हेडरमार्फत गोल गरे। त्यसको चार मिनेटपछि उत्कृष्ट टिम मुभमा ह्वाइटले गोल थप्दै इंग्ल्यान्डलाई बलियो स्थितिमा पुर्‍याए। तर, जारेल क्वान्साको गल्तीपछि स्पेनले खेलमा फर्कने अवसर पायो। लमिन यमाल गोलतर्फ अघि बढिरहेका बेला इलियट एन्डरसनले उनलाई अन्तिम डिफेन्डरका रूपमा फल गरेपछि रातो कार्ड पाए। त्यसपछि प्राप्त पेनाल्टीमा ६५औँ मिनेटमा मिकेल ओयारजाबालले गोल गरे।

स्रोतमा पूरा पढ्नुहोस् ( arthasansar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
39m ago
विश्व विजेता स्पेनमाथि इंग्ल्यान्डकाे जित

विश्व विजेता स्पेनमाथि इंग्ल्यान्डकाे जित

दश खेलाडीमा सीमित बनेको इंग्ल्यान्डले स्पेनलाई उसकै घरेलु मैदानमा ३–२ गोलले पराजित गरेको छ। जितसँगै इंग्ल्यान्डले यूईएफए नेसन्स लिगको समूह...

#इंग्ल्यान्ड #गोल #स्पेन
Compare →
Onlinekhabar
2h ago
विश्वविजेता स्पेन इंग्ल्यान्डसँग पराजित, ४३ खेलको अपराजित यात्रा टुङ्गियो

विश्वविजेता स्पेन इंग्ल्यान्डसँग पराजित, ४३ खेलको अपराजित यात्रा टुङ्गियो

३० कात्तिक, काठमाडौं । विश्व विजेता स्पेन युइएफए नेसन्स लिग अन्तर्गत आइतबार राती भएको खेलमा इंग्लयान्ड्सँग ३-२ ले पराजित भएको छ । घरेलु मैदानमै बेहोरेको यो हारपछि स्पेनको लगातार ४३ खेलमा अपराजित यात्रामा पनि ब्रेक लागेको …

#इंग्ल्यान्ड #गोल #स्पेन
Compare →
Ekantipur
3h ago
इंग्ल्यान्डको हातबाट स्पेनको अपराजित यात्रामा पूर्ण विराम

इंग्ल्यान्डको हातबाट स्पेनको अपराजित यात्रामा पूर्ण विराम

इंग्ल्यान्डले यूईएफए नेसन्स लिगमा आइतबार स्पेनलाई ३–२ ले पराजित गरेको छ । यससँग विश्व च्याम्पियन स्पेनको ४४ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।

#इंग्ल्यान्ड #स्पेन
Compare →
Nagarik News
5h ago
इङ्ल्यान्डसँग हार्‍यो स्पेन, टुट्यो ४३ खेलको अपराजित यात्रा

इङ्ल्यान्डसँग हार्‍यो स्पेन, टुट्यो ४३ खेलको अपराजित यात्रा

अन्तिम समयमा स्पेनले लगातार दबाब बनाए पनि इङ्ल्यान्डका गोलकिपर जेम्स ट्राफोर्डले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जित जोगाए।

#गोल #स्पेन
Compare →

Related Stories

Technology
Build #2612